समाचार

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट विजयी

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रमोद सिं रानाभाट विजयी भएको छ । शनिबार भएको निर्वाचनको मत परिणाम अनुसार रानाभाट एक हजार २४ मत सहित विजयी भएको हो । रानाभाटले एक हजार १४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धि अनिल अग्रवालले ७६५ मत प्राप्त गरेका छन् । निर्वाचनमा...

मउवा संघ निर्वाचन : उद्योग उपाध्यक्षतर्फ उप्रेती विजयी

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको उद्योग तर्फ उपाध्यक्षमा दिपक उप्रेती विजयी भएका छ्न । उप्रेतीले २७२ मतसहित बिजयी हुँदा प्रत्यासी रबिन्द्र घिमिरेले २४० मत पाएका छन् । उद्योग तर्फको अन्तिम मतपरिणाम उपाध्यक्ष तर्फ दिपक उप्रेती : २७२ मत (विजयी) रविन्द्र घिमिरे: २४० मत सदस्य तर्फ कृष्णगोपाल महर्जन...

मउवा संघ निर्वाचन : एशोसिएट उपाध्यक्षतर्फ चौलागाईं विजयी

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको एसोसियट तर्फ उपाध्यक्षमा उज्वल चौलागाईं विजयी भएका छ्न । चौलागाईं ४८ मतसहित बिजयी हुँदा प्रत्यासी विष्णु खनालको ३३ मत पाएका छन् । सदस्य तर्फ नवराज खतिवडा र अङ्किता सुमार्गी विजयी भएका छन् ।

मउवा संघ निर्वाचन : बस्तुगत उपाध्यक्षमा अधिकारी विजयी

हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको बस्तुगत तर्फ उपाध्यक्षतर्फ काव्यमणी अधिकारी विजयी भएका छन् । अधिकारी १५ मतसहित बिजयी हुँदा प्रत्यासी प्रदिप अर्यालको ११ मत प्राप्त गरेका छन् । बस्तुगतको सदस्यमा शम्भु पुडासैनी विजयी भएका छ्न ।

मनहरी दुर्घटनामा मकवानपुरले गुमायो कराते प्रशिक्षक

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-६ मा भएको स्कर्पियो र कार दुर्घटनामा मकवानपुरले करातेका एकजना पुर्व राष्ट्रिय खेलाडी तथा हालका प्रशिक्षकलाई गुमाएको छ । मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्ट स्थित पुर्ब पश्चिम सडकखण्मा बिरगंज बाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नं.को स्कारपियो र...

पानी उद्योग वाणिज्य महासंघको साधारण सभा हेटौंडामा

हेटौंडा । नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा हेटौंडामा हुने भएको छ । काठमाडौंमा हिजो र आज भएको उद्योगीहरुको भेलाले माघ १७ गते प्रारम्भिक साधारण सभा हेटौंडामा राख्ने निर्णय गरेको हो  । भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत...

मनहरी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या दुई पुग्यो, स्कारपियो चालक फरार

हेटौँडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको छ भने १२ जना घाइते भएका छन् । शनिबार दिउँसो १ बजेको समयमा मनहरी ६ डिपार्टस्थित पूर्व पश्चिम सडकखण्डमा स्कारपियो र कार ठोक्किँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा कार चालक मकवानपुर हेटौंडा...

फोनिज मकवानपुरको अध्यक्षमा वाईबा

हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा नवराज वाईबा सर्वसम्मत चयन भएका छन् । अधिवेशनले वाईबाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, सहसचिवमा निशा गुरुङ, कोषाध्यक्षमा भुवन घलान सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा जमुना थिङ, सम्झना...

सकियो मउवा संघको चुनाव, एजार ८ सय १६ मत खस्यो

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज भएको मतदान सकिएको छ । बिहान ९:३० बजे हेटौंडा २ स्थित पल्पसा हलमा सुरु भएको मतदान दिउँसो ४: २५ बजे सकिएको हो । २ हजार ४६ जना मतदाता रहेको संघमा एक हजार ८ सय १६ जनाले मतदान गरेको निर्वाचन...

मनहरी दुर्घटना अपडेट : एकको मृत्यु, १३ घाइते

हेटौँडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। शनिबार दिउँसो १ बजेको समयमा मनहरी ६ डिपार्टस्थित पूर्व पश्चिम सडकखण्डमा स्कारपियो र कार ठोक्किँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ स्कुलरोड...