समाचार

चट्याङ लाग्दा मकवानपुरमा तीन जना घाइते

हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । शनिबार दिउँसो मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर -६ रुपाचुरी स्थित घर बाहिर बसिरहेको अवस्थामा हावाहुरीसहित चट्याङ लाग्दा एकै परिवारका तीन जना घाइते भएका हुन् । चट्याङबाट घाइते हुनेमा वर्ष ३८ को मंगल मुक्तान अवस्था मध्यम, वर्ष १८...

उच्च अदालत बार एशोसियसन हेटौंडाको अध्यक्षमा भट्टराई निर्वाचित

हेटौंडा । उच्च अदालत बार एशोसियसन हेटौंडाको निर्वाचनबाट अधिवक्ता मनप्रसाद भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको बारको निर्वाचनबाट भट्टराई  अध्यक्षमा निर्वाचित भएका हुन् । भट्टराईले ३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धि हरि प्रसाद भट्टले ३२ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा रामकृष्ण देउला निर्विरोध निर्वाचित...

गैडाको आक्रमणबाट मनहरीका कुशवाह घाइते

हेटौंडा । गैडाको आक्रमणबाट मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर – ६ खयरघारी मरुङगेका युवक घाइते भएका छन् । शनिबार दिउँसो घास काट्ने क्रममा मनहरी गाउँपालिका वडा नम्बर -६ खयरघारी मरुङगेका ३५ बर्षिय राम दिनेश कुशवाहको गैडाको आक्रमणबाट घाइते भएको हो । स्थानीय मरुङगे ताल स्थित ब्रमहदेबी लामिदमार मध्यवर्ती सामुदायिक...

मकवानपुरमा चोर भनेर प्रतिकार गर्दा छोराको मृत्यु

हेटौँडा । मकवानपुरमा चोर भन्दै बाबुआमाले प्रतिकार गर्दा छोराको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ अदुवावारीस्थित ६४ वर्षीय मिनबहादुर भ्लोन र ६३ वर्षीया देवीमायाले चोर भनेर प्रतिकार गर्दा ३९ वर्षीय छोरा भरथ भ्लोनको मृत्यु भएको हो । बिहीबार बेलुका ८ बजेतिर मिनबहादुर र देवीमाया खाना खाने तयारी गर्दै थिए...

जामे मस्जिद हेटौंडाको अध्यक्षमा तयस मियाँ अन्सारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ स्थित जामे मस्जिद समिति हेटौंडाको अध्यक्षमा तयस मियाँ अन्सरी सर्वसम्मत निर्वाचित भएका छन् । समितिको शुक्रबार भएको ९ औं साधारणसभा एवम् अधिवेशनले अन्सारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मुस्ताफा अन्सारी, सचिवमा जाहगीर सेख, कोषाध्यक्षमा सैयदिन मिया चयन भएका छन्...

सामाजिक रुपान्तरणका लागी नगर स्तरीय नाटक

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं -४ ले पहिलो पटक नगर स्तरीय नाटक प्रतियोगिता गर्ने भएको छ । सामाजिक रुपान्तरण तथा विकासका लागि नाटक भन्ने नाराका साथ हेटौंडा- ४ ले पहिलो पटक नगर स्तरीय नाटक प्रतियोगिताको आयोजना आयोजना गर्न लागेको हो । झलझली मल्टीक्रियसनको व्यवस्थापनमा आगामी फागुन १८ गतेदेखि २३...

हेटौंडाको राप्ती रोडमा मृग घाइते अवस्थामा फेला

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा- १० राप्तीरोड स्थित नेपाल टेलिकम अगाडी पुर्वपश्चिम राजमार्गमा मृग घाइते अवस्थामा फेला परेको छ । शुक्रबार बिहान ६ बजेको समयमा हेटौंडाको राप्तीरोड स्थित पुर्वपश्चिम सडक खण्डमा घाइते अवस्थामा फेला परेको मृगलाई उद्वार गरि उपचारको लागि पशु सेवा कार्यालय हेटौंडा लगिएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु...

इन्द्रसरोवरका नेसुर बागमती नदिमा मृत्यु भेटिए

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर- ३ दोभानका ३५ बर्षिय श्याम नेसुर मृत अवस्थामा फेला परेको छ । गत फागुन १४ गते घर छोडी हिडेका नेसुर बिहिवार बिहान घर देखि दुई किलोमीटर पुर्व पट्टी रहेको दोभान स्थित बागमती नदिमा मृत अवस्थामा फेला परेको हो । नेसुर आफुखुसी घर...

नारायणी संघको साधारणसभा फागुन १७ गते, मुख्यमन्त्रीले उद्घाटन गर्ने

हेटौंडा । नारायणी यातायात व्यवसायी संघको ३६ औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशन फागुन १७ गते हेटौंडामा हुने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । साधारण सभाका दिनमा नेपाल मेडिसिटी अस्पताल काठमाडौंका...

अफिम र गाँजासहित चालक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध अफिम र गाँजासहित सुमो चालक पक्राउ गरेको छ । गत शनिबार इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्बर-६ नयाँ बस्ती स्थित पुर्वपश्चिम राजमार्गमा रोकी राखेको बा ७ च ७०१८ नम्बरको सुमोबाट लागुऔषध अफिम ६ किलो...