समाचार

चार वर्षसम्म पुरा भएन नक्खु-बुङ्मती सडक

ललितपुर । नक्खुखोलाबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक विस्तारको काम शुरु भएको चार वर्षमा अझै सकिएको छैन । दुई खण्डमा सडक निर्माणको काम भइरहेकामा एउटा खण्डमा ६५ प्रतिशत र अर्को खण्डमा अहिलेसम्म ७० प्रतिशत मात्रै निर्माण सकिएको छ । सडक विस्तार विभिन्न अवरोधका कारण निर्माणमा ढिलाइ भइरहेको काठमाडौँ उपत्यका सडक...

सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत केन्द्रीय प्रसारणमा

नुवाकोट । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा...

विकासशिल राष्ट्रका रुपमा नेपालको अन्तराष्ट्रिय छवि सुध्रिनेछ

नेपाल पाँच वर्षपछि विकाससिल राष्ट्रमा स्तरोन्नति हुँदैछ । यसको अर्थ पाँच वर्ष पछि नेपाल मध्यम आय भएको देश बन्नेछ भन्ने हो । यसले अब हाम्रो देशको आर्थिक हैसियत सुधारियो भन्ने सन्देश विश्व समुदायलाई दिने छ । संयुक्त राष्ट्र संघले अल्प विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नतिका लागि तीन वटा पक्षहरुमा...

होटलमा आगलागी पाहुनालाई अर्को घरको छतबाट उद्धार

तनहुँ । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत् लाइनबाट विद्युत्...

भारत र चीनसँगको सम्बन्धमा थप सुधार हुँदैछः मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल द्विपक्षीयस्तरमा आफ्ना छिमेकी र विश्वका अन्य सबै देशसँग मैत्री सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधनका क्रममा उनले नेपालको संविधानले राष्ट्रिय हितका मूल आधारभूत परिभाषाका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असम्लग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून...

फेरी बढ्यो इन्धनको मूल्यः डिजेल पेट्रोलमा २/२, हवाई इन्धन ५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल र पेट्रोलको मूल्य प्रति लिटर २।२ रुपैयाँ वृद्धि गरेको हो । अब डिजेल प्रति लिटर ९७ रुपैयाँ र पेट्रोल प्रति लिटर ११६ रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य पनि बढेको छ । आन्तरिक तर्फ...

मल ल्याउने र बाढ्ने जिम्म साल्ट ट्रेडिङलाई, अरु के के गर्यो मन्त्रिपरिषद बैठक

काठमाडौं । नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिए । बैठकले नेपाल न्याय सेवा, न्याय समूहका एक र कानून समूहका दुई राजपत्राङ्कित...

विप्लव समूहको प्रतिबन्ध हटाउने तयारी भैरहेको छ : मन्त्री गुरुङ

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेको बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले सो समूहलाई वार्तामा आउन आह्वान गरिरहेको र वार्तामा आउने तयारी...

आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई १५ दिनमै डेढ अर्ब नोक्सान

काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमति अनुसार आईओसीले आजदेखि सोमबार (मार्च १) गतेदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.२० रुपैयाँ, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५...

मेक इन नेपाल अभियानः सरकारी सहयोग खोज्दै परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपाल–स्वदेशी अभियान कार्यान्वयनका लागि सरकारसँग हात फैलाएको छ । परिसंघका अध्यक्ष सतिश मोरसहितको टोलीले अर्थमन्त्री बिष्णु पौडेल र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलार्य भेटेर सहकार्यका लागि हात फैलाएको हो । भेटमा अर्थमन्त्री र उद्योग मन्त्री दुबैले मेक इन नेपाल– स्वदेशी...