समाचार
विप्लब समुहका नेता भन्छन्ः हतियारै छैन, के बुझाउनु ?
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् । उनले भने,‘जनताको मत लिने गरौं। हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया,...
प्रधानमन्त्री बन्न हतार छैनः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले भने, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस...
ओलीले आइतबार कोरोना खोप लगाउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ गते आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउनुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।...
चीनले १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरायो, हामी पनि समाजवादको यात्रामा छौं
खोटाङ–काठमाडौं सम्पर्क मञ्चका प्रिय कमरेडहरु, अभिवादन । यतिबेला पार्टी, आन्दोलन र संबिधानलाई जोगाउन हामी सबै एक भएर संघर्ष गरिरहेका छौं । यो अवस्था कसरी आई पुग्यो भन्नेबारे जान्न यसअघिका केहि घट्नाक्रमहरुबारे बुझ्न जरुरी हुन्छ । हामीले देश बनाउने, समाजवाद ल्याउने उदेश्यसहित पार्टी एकता गरेका थियौं । तर केपी ओली...
नेपाली काँग्रेस ओलीसँगै सति नजाओसः अध्यक्ष नेपाल
काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपालले नेपाली काँग्रेसलाई केपी ओलीसँगै सति नजान आग्रह गरेका छन् । खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने,‘ओली अनौतिक हुन् । काँग्रेस ओलीसँग सति नजाओस् । काँग्रेस जस्तो पार्टी ओलीको सति जाँदैन भन्ने विश्वास छ ।’ उनले ओलीको प्रतिगामी कदम...
विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो कोभ्याक्स, नेपालले कहिले पाउने ?
सिन्ह्वा । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ । विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो । यो...
आईपीओ भर्ने एक चौथाईभन्दा कमले गर्छन् अनलाइन सेयर किनबेच, बाँकी के गर्छन् ?
काठमाडौं । अनलाइन सेयर कारोबार गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ । यस्ता लगानीकर्ताको संख्या करिब साढे ४ लाख पुगेको नेप्सेले जनाएको छ । हालसम्म डिम्याट खोल्ने सर्वसाधारणको संख्या ३० लाख ४१ हजारभन्दा बढी छ । जसमध्ये साढे १५ लाखले आपीओ भर्ने गरेका छन् । अनलाइन युजरनेम पासवर्ड लिनेको संख्या...
ल्होसार सकिएसँगै खुल्यो तीन सातादेखि बन्द रसुवागढी नाका
काठमाडौ । ल्होसार पर्वका कारण बन्द नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै पहिलो दिन चिनियाँ ठूलो सात वटा कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो । रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका...
सेना दिवसमा गत वर्षको भन्दा १२ सय कम सैनिक सहभागी हुने (यस्तो छ कारण)
काठमाडौं । यो वर्षको सेना दिवसका अवसरमा नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा नेपाल भरि रहेका नेपाली सेनाका सबै कार्यालय, विभाग, फर्मेसन, पृतना, बाहिनी, युनिट तथा सब-युनिटले पनि आ-आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउने भएको छ । गत वर्ष ३६ सयको संख्यामा नेपाली सेनाको जनशक्ति...
‘मौलिक पहिचानसहितको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लागौं’
काठमाडौं । नेपाल उद्योग परिसंघले व्यापकरुपमा अगाडी बढाएको मेक इन नेपाल–स्वदेशी अभियानको सफलताको लागि राष्ट्रपतिले शुभकामना व्यक्त गरेकी छिन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा राष्ट्रपतिले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसंघले उठाएकोमा धन्यवाद समेत व्यक्त गरिन् । यस अभियानलाई सफल बनाउनको लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक...










