समाचार
एभरेष्ट इन्स्योरेन्सका लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने भएका छन् । फागुन २० गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट...
बैंकिङ क्षेत्रमा करिअर बनाउने सोचमा हुनुहुन्छ ? नेपाल बैंकमा खुल्यो १९० लाई जागिर
काठमाडौं । नेपाल बैंकमा १९० जनाका लागि जागिर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा १९० जना कर्मचारीका लागि आवेदन माग गरेको हो । नेपाल बैंकमा कनिष्ठ सहायकदेखि सहायक प्रबन्धक पदमा जागिर खुलेको हो । बैंकका अनुसार फागुन २१ गतेदेखिचैत १२ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिन्छ...
५० ओभरको प्रतियोगिताका लागि बस्ती-बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै
महोत्तरी । जिल्लाका बस्ती-बस्तीबाट क्रिकेट प्रतियोगिताका लागि सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता २०७७ का लागि अहिले बस्ती-बस्तीबाट खेलाडी छनोट प्रक्रिया थालिएको...
एसिड पीडित मुस्कान खातुनलाई अन्तराष्ट्रिय पुरस्कार, जो वाइडन पत्नी र अमेरिकी विदेश मन्त्रीले घोषणा गर्ने
काठमाडौं । एसिड पीडित मुस्कान खातुनले प्रसिद्ध अन्तराष्ट्रिय पुरस्कार पाउने भएकी छिन् । खातुनलाई अमेरिकी संस्था आईडब्ल्यूओसीले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार दिने निर्णय गरेको हो । यो पुरस्कारको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडन पत्नि जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा भर्चुअल माध्यमबाट घोषणा गर्नेछन्...
तीन दर्जन नयाँ ब्रोकर थप्ने तयारी तर बैंकका सहायकले नपाउने
काठमाडौं । नेपाल धितापत्र बोर्डले तीन दर्जन भन्दा बढी ब्रोकर थप्ने तयारी गरेको छ । तर त्यस्ता नयाँ ब्रोकरहरु केन्द्रमा नभएर प्रदेशहरुमा थपिनेछन् । बोर्डले हरेक प्रदेशमा कम्तिमा पाँच वटाका दरले ब्रोकरलाई लाइसेन्स बाढ्ने योजना बनाएको हो । तर बैंकका सहायक कम्पनीहरुलाई भने ब्रोकर लाइसेन्स दिइने छैन् । अर्थ...
सुदूरपश्चिम प्रदेशमा जलविद्युत आयोजना, के-के छन् चुनौती ?
बझाङ । सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको केन्द्र बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौंँ आयोजना निर्माणाधीन छन् भने कतिपय निर्माण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ । जलविद्युत्को अपार सम्भावना भए पनि राज्यले सुदूरपश्चिमलाई चिन्न नसकेको प्रदेशवासीको गुनासो छ । बाह्रै महिना अटुट रुपमा बगिरहने सेती, महाकाली, चमेलिया,...
दुई हप्ता नपुग्दै दोश्रो पटक बढ्यो हवाई भाडा, काठमाडौं-धनगढी यात्रा ३१० रुपैयाँ महंगीयो
काठमाडौं । दुई हप्ता नपुग्दै हवाई भाडा दोश्रो पटक वृद्धि भएको छ । नेपाल आयल निगमले दुई साताकै अवधीमा हवाई इन्धनको मूल्य प्रति लिटर ७ रुपैयाँले वृद्धि गरेपछि नेपाल बायुसेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेको थियो । १२ दिनको अवधीमा हवाई भाडा अधिकतम ३१० रुपैयाँले बढेको छ...
बुद्ध एयरको जनकपुर–अयोध्यामा उडान अन्तिम चरणमा
काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । ‘सीताराम’...
अरुण तेस्रोले दिएन कन्स्ट्रक्सनको एक करोड भुक्तानी, सुरक्षागार्डको दुई वर्षदेखि बाँकी
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि भुक्तानी नदिँदा मजदूर समस्यामा परेका छन् । आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेको डेढ वर्ष बितिसक्दासमेत भुक्तानी नपाएको रौताहा कन्स्ट्रक्सन कम्पनीका निर्देशक भीमबहादुर थापाले बताए । अरुण तेस्रो आयोजनाको ड्याम साइडमा भारतीय पटेल इञ्जिनीरिङ लिमिटेडले काम गरिरहेको छ...
शनिबारसम्म मौसममा बदली हुने, केही ठाउँमा आंशिक वर्षाको सम्भावना
काठमाडौं । शनिबारसम्म पश्चिमी वायुको प्रभावले देशको विभिन्न ठाउँमा सामान्य बदली हुने भएको छ । देशको पहाडी भेगमा आंशिक बदली भइ केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावले पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङले...









