समाचार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण...

अब नेपाली आकाशमा इन्टरनेटको सुविधा

काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले...

फ्रान्समा कोरोनाको संक्रमण बढेपछि फेरि लकडाउनको घोषणा

पेरीश । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेको यहाँका समाचार माध्यमहरुले जानकारी दिएका छन् । म्याक्रोँले गत राति सो कुराको घोषणा गरेका छन् ।...

घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बित

काठमाडौं । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा एमाले ओली समुहले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई बिहीबार ६ महिना...

ओलीकाे समर्थन फिर्ता लिने निर्णय एक/दुई दिनभित्रै हुन्छ: प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको अनौपचारिक बैठकले एक/दुई दिनभित्र अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने भनेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “आज...

कहाँ अड्किन्छ विकासको हलो ? कसरी फुकाउने गाँठो ?

विकास परिवर्तनशील अवधारणा हो । प्रविधिमा भैरहेको द्रुत विकासले पूर्वाधार विकासमा समेत तीव्रता हासिल गर्न सकिने तथ्यलाई नकार्न सकिन्न । मुलुकले खेपेका राजनीतिक परिवर्तन पछि आम जनताको पूर्वाधार विकास प्रतिको तीव्र चाहनालाई मुर्त रुप दिन समिति आफ्नो गठन पश्चात्देखिनै कटिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछु । कार्य सम्पादनको सिलसिलामा यस...

अजोडमा इन्साइडर ट्रेडिङः बोर्डले कारोबार तथ्यांक मगाएर सुक्ष्म छानबिन थाल्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्समा भएको इन्साइडर ट्रेडिङबारे छानबिन थालेको छ । बोर्ड स्रोतका अनुसार अजोडको कारोबार तथ्यांक मगाएर सूक्ष्म अध्ययन सुरू भएको हो। सोही विषयमा बोर्डले नेप्सेका पदाधिकारी बोलाएर पनि छलफल गरेको छ । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति बैठक सोमबार २ः३० बजे बसेको थियो । नेपाल...

अर्को वर्ष नेपालको अर्थतन्त्रमा २.७ प्रतिशतले मात्र वृद्धि हुने

काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले आज जारी गरेको अद्र्धवार्षिक...

छुट्टै पार्टी कार्यालय खोज्दै माधव नेपाल

काठमाडौं । नेकपा एमाले माधव नेपाल समुहले छुट्टै पार्टी कार्यालय खोल्ने भएको छ । पाटी विभाजन नगर्ने तर छुट्टै समानान्तर समानान्तर गतिबिधी सञ्चालन गर्ने निणर्य गरेको यो समुहले नेकपा एमालेकै नाममा छुट्टै पार्टी कार्यालय केहि दिन भित्रैमा स्थापना गर्न लागेको हो । सोहि कार्यालयबाट यो समुहको गतिविधी सञ्चालन हुनेछ...

बैतडीकाे सिगासमा नयाँ फलाम खानी, शुरु भयाे उत्खनन्

बैतडी । सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । यही चैत ८ गतेबाट फलाम खानीमा उत्खनन्को काम भइरहेको छ । धामीले भने,“उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन...