समाचार

विप्लवको कार्यक्रममा पत्रकारलाई प्रवेध निषेध

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । बैठक तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बसिरहेको छ । पार्टीको बैठकमा सहभागी हुनका लागि विप्लव हिजो नै बन्दीपुर आएका थिए । बैठक ५ गतेसम्म संचालन हुने एक नेताले जानकारी दिए । बैठकमा केन्द्रीय समितिका...

रामेछाप जीप दुर्घटना अपडेटः मृतक तीनै जनाको पहिचान खुल्यो

रामेछाप । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ । विहीबार काठमाडौंबाट ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका जाँदै गरेको बोलेरो रामेछापमा दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो । प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप रामेछापको मन्थली नगरपालिका वडा नं ६...

त्रिविका क्याम्पसमा भौतिक रूपमा कक्षा सञ्चालन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालनको व्यवस्था गर्न आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गरी अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेका सबै क्याम्पस, विभाग तथा स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा...

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् । कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व...

जनगणनामा सोधिँदै भाषादेखि खातासम्म

कात्तिक २५ गतेपछि तपाईंको घरमा कोही नयाँ मान्छे आएर ‘तपाईंको बैक खाता छ कि छैन ?’ बैंक तथा वित्तीय संस्थामा ऋण लिनुभएको छ कि छैन ?’ भनेर पनि सोध्न सक्छन्। प्रश्न सोध्ने अरू कोही नभई राष्ट्रिय जनगणनाका खटिएका गणक हुनेछन्। उनीहरूले तपाईंको पुर्खाको भाषा कुन हो ? जागिरको खोजी...

सुरक्षा निकायमा युवाको आकर्षण

राज्यका प्रमुख सुरक्षा निकायहरूमा जागिर खान इच्छुक किशोरकिशोरीको आकर्षण बढेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रिक्त दरबन्दीका लागि विभिन्न समयमा आह्वान गरेको खुला तथा समावेशी प्रतिस्पर्धाबाट जागिरका लागि आवेदन गर्नेहरूको सङ्ख्या बढ्नुले यसको सङ्केत गर्दछ । नेपाल प्रहरीले केही महिनाअघि पाँच हजार २२७ जना...

अध्यादेश निष्क्रिय : सरकारले ल्यायो विधेयक

समयमा प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका दुई अध्यादेशका व्यवस्थालाई निरन्तरता दिन सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । बुधबार मध्यरातबाट निष्क्रिय भएका फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र यौन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेशकै व्यवस्था समेटेर नयाँ विधेयक दर्ता गरिएको हो...

कानुनभन्दा माथि क्रसर डन : सरकार निरीह

उच्च अदालत जनकपुरले २०७६ माघ २४ गते विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै गणेशमान चारनाथ नगरपालिका–८ स्थित संकटमोचन क्रसर उद्योगलाई तीन महिनाभित्र स्थानान्तरण गर्न–गराउन भन्यो। अदालतको आदेश अवहेलना गर्दै यो उद्योग अझै यथास्थानमा सञ्चालन भइरहेको छ । यस उद्योगलाई स्थानान्तरण गर्न प्रशासन, घरेलु र नगरपालिकाले अदालतको आदेश कार्यान्वयनमा...

थाहा नगरका वडा सदस्य प्रधानको ट्रक दुर्घटनामा मृत्यु

मकवानपुर। वडा सदस्य सुन्दर प्रधानको ट्रक दुर्घटनामा मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नंबर १ का वडा सदस्य प्रधानको गएराति त्रिभुवन राजपथको पालुङ नौबिसे सडक खण्डमा भएको दुर्घटनामा मृत्यु भएको थाहा नगरपलिका वडा नंबर १ का वडा अध्यक्ष हेरमान गोपालीले जानकारी दिए । पालुङबाट काठमाडौँ जाँदै गरेको...

रामेछाप जीप दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते

रामेछाप । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज(बिहीबार) बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए। प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट ६–७ सय मिटर तल खसेको उनले...