समाचार
सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्याउँ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण...
पानीको बोतलमा ओलीको तस्बिर
हेटौँडा ।आजवाट ललितपुरको गोदावरीमा सुरु भएको एमालेको विधान महाधिवेशको प्रचारप्रसार व्यापक गरीएको छ । एमालेकै अरु सभा सम्मेलन भन्दा फरक देखीएको आजको विधान महादिवेशनमा वितरण गरीएको पानीको वोतलामा समेत एमाले अध्यक्ष केपि ओलीको तस्वीर टासिएको छ । एमाले नेता कार्यकर्ता माझ लोकप्रिय रहेका ओलीको तस्वीरले कार्यक्रम स्थलमा रहेको बिजुृलीका...
एमालेविरुद्ध घेराबन्दीको नयाँ शृंखला शुरू भयो:केपी ओली
हेटौँडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ शृंखला शुरू भएको बताएका छन् । कपा एमालेको पहिलो विधान महाधिवेशनको उद्घाटन शत्रलाई शुक्रवार गोदावरीस्थित सनराइज सभा हलमा सम्बोधन गर्दै ओलीले मुलुकको भविष्य नै जोखिममा पार्ने काम भएको आरोप लगाए । नेकपा एमालेविरुद्ध घेराबन्दी र...
एमाले विधान महादिवेशको मुख्य मन्चमा पुष्पलाल,मदन,मनमोहनको तस्बिर राखिएन
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म...
‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार
काठमाडौँ । सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने...
माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए। ‘माओवादीभित्रै प्रचण्डको काम...
परराष्ट्रमन्त्री खड्काले झुटो बोलेपछि…
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् । साथै पीडितहरूले परराष्ट्रमन्त्री खड्काले झुटो बोलेको भन्दै राष्ट्रसंघका महासचिवलाई पत्र पठाएर ध्यानाकर्षणसमेत गराएका छन् । नेपालको १० वर्षे द्वन्द्वका क्रममा सरकारपक्ष र तत्कालीन माओवादीपक्षबाट गम्भीर मानव...
विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव
काठमाडौँ । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त...
हेटौंडाको बेलडाँडामा २० लाख लागतमा स्लाब ढलान सुरु
मकवानपुर । मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ बेलडाँडामा आज स्लाब ढलानको शिलान्यास गरिएको छ । स्थानीय युवा ईन्द्रजित घलान(अबिनाश) को सक्रियतामा सुरु भएको स्लाब ढलानको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान र मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनालले संयुक्त...










