समाचार

मनहरीको डम्पिङ साइटमा नवजात शिशुको शव फेला

हेटौंडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ स्थित डम्पिङ साइटमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ । मंगलबार साँझ करिब ६:२५ बजे डम्पिङ साइटमा नवजात शिशु (छोरी) को शव सालनालसहित फेला परेको हो । शिशुको शव करिब एक-दुई दिनअघि मात्रै जन्माएर फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी...

सेतो हेरोईनसहित मनहरीबाट भारतीय नागरिक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध सेतो हिरोईनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार साँझ ६ बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सेतो हिरोईनसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर- ७ पेन्छे स्थित राक्सिराङबाट मनहरी बजारतर्फ आउँदै...

हेटौंडामा बाटोछेकेर कुटपिट गर्ने चार जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा बाटो छेकेर दुईजनालाई कुटपिट गर्ने चारजना पक्राउ गरेको छ । प्रहरीले उनिहरु बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरि अनुसन्धान अघि बढाएको छ । फागुन १९ गते हेटौँडा १५ पिपल चौतरा स्थित पुर्व–पश्चिम राजमार्गमा हेटौँडाबाट बिरगंज जाँदै गरेको बा.२१ च ६०७ नंबरको कारलाई दुईवटा...

बिष्फोटक पदार्थसहित हेटौंडाबाट एक जना पक्राउ

हेटौंडा । बिष्फोटक पदार्थसहित मकवानपुर प्रहरीले हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर -३ बसामाडीबाट बिष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको हो । पुर्वपश्चिम खडकखण्ड अन्तर्गत चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ८ ख ४२१४ नम्बरको यात्रुबाहक बस...

राक्सिराङकी गलान मृत अवस्थामा फेला

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर- ६ कोलडाँडाकी सीतामाया गलान मृत अवस्थामा फेला परेको छ । ४९ वर्षीया गलान भिरबाट लडेर मृत्यु भएको अवस्थामा नजिकको सामुदायिक वनमा फेला परेको हो । प्रहरीका अनुसार गलान फागुन १७ गते शनिबार घरबाट घाँस काट्न जान्छु भनी हिँडेकोमा घर नफर्किएपछि खोजतलास गर्दा...

कलाको माध्यमबाट विभेद हटाउन सहज : सिग्देल

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष नवीन सिग्देलले कला र साँस्कृतिककाे प्रवर्द्धनबाट समाजमा रहेकाे विभेद र विकृति हटाउन सहज हुने बताएका छन् । हेटौंडा – ४ नम्बर वडा कार्यालयकाे आयाेजना तथा झलझली मल्टिक्रियसन म्युजिक स्टुडियाेकाे व्यवस्थापनमा हेटौंडामा आजबाट सुरु भएको नगर स्तरीय नाटक प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै...

मकवानपुरको कैलाशमा ‘जिपलाइन’ को परीक्षण

हेटौंडा । मकवानपुरको पर्यटकीय क्षेत्र कैलाश गाउँपालिकामा साहसिक खेल ‘जिपलाइन’ निर्माण परीक्षण गरिएको छ। पर्यटकीय स्थलको प्रवर्धन र पर्यटक आकर्षित गर्न ‘जिपलाइन’ निर्माण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । पालिकाको २ नं. वडा बैकुण्ठमा निर्मित कैलाश- बैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षण गरिएको छ । जिपलाइनको प्राविधिक टोलीसहित गाउँपालिकाका...

रुखबाट खस्दा मकवानपुरका लोप्चन घाइते

हेटौंडा । रुखबाट खस्दा मकवानपुरमा एक जना घाइते भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर -२ आहाल डाँडा बस्ने ५५ बर्षिय बिरबहादुर लोप्चन रुखबाट लडेर घाइते भएको हो । शनिबार दिउँसो २:३० बजेको समयमा घर नजिकको खनायोको रुखमा चढी बिजुलीको तार तान्ने क्रममा रुखबाट खस्दा लोप्चन घाइते भएको...

चट्याङ लाग्दा मकवानपुरमा तीन जना घाइते

हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । शनिबार दिउँसो मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर -६ रुपाचुरी स्थित घर बाहिर बसिरहेको अवस्थामा हावाहुरीसहित चट्याङ लाग्दा एकै परिवारका तीन जना घाइते भएका हुन् । चट्याङबाट घाइते हुनेमा वर्ष ३८ को मंगल मुक्तान अवस्था मध्यम, वर्ष १८...

उच्च अदालत बार एशोसियसन हेटौंडाको अध्यक्षमा भट्टराई निर्वाचित

हेटौंडा । उच्च अदालत बार एशोसियसन हेटौंडाको निर्वाचनबाट अधिवक्ता मनप्रसाद भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको बारको निर्वाचनबाट भट्टराई  अध्यक्षमा निर्वाचित भएका हुन् । भट्टराईले ३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धि हरि प्रसाद भट्टले ३२ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा रामकृष्ण देउला निर्विरोध निर्वाचित...