समाचार

बर्डफ्लु नियन्त्रणका लागि रातोमाटेमा चेकपोष्ट, आरडीटी रिपोर्ट अनिवार्य

मकवानपुर । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि प्रयास अघि सारेको छ । सोही अन्तर्गत आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा चेकपोष्टको स्थापना गरेर बर्डफ्लु नियन्त्रणका लागि काम सुरु गरेको हो । बर्डफ्लोग धेरै जिल्लामा फैलिएकाले यसको नियन्त्रणका लागि अस्थायी चेकपोष्ट स्थापना गरेर...

हेटौंडा अस्पताललाई पुनः रिफर सेन्टर बनाउने निर्णयविरुद्ध हेटौंडामा विरोध प्रदर्शन

मकवानपुर । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञानबाट हेटौँडा अस्पताललाई अलग बनाएर पुरानै अवस्थामा फर्काउने गरी अध्यादेश ल्याउने निर्णय विरुद्ध हेटौंडामा विरोध प्रदर्शन भएको छ । अध्यादेशको ल्याएकोमा नेकपा एमाले निकट जनवर्गीय संगठनले हेटौँडामा विरोध गरेका छन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजनीतिक प्रतिसोध साँध्नको लागि बागमती प्रदेश...

‘हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न मिल्दैन’–मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न नमिल्ने बताएका छन् । आज (बुधबार) साँझ विज्ञप्ती जारी गर्दै प्रदेश सरकारको यो निर्णय तत्काल बदर गर्न माग गरेका हुन् । हेटौंडा उपमहानगरबसीको गौरवका रुपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई...

चौलागाईंलाई पदमै रहेर काम गर्न उच्च अदालत पाटन हेटौँडा इजलाशको आदेश

मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलाशले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमै रहेर काम गर्न दिन आदेश जारी गरेको छ । इजलाशका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलाशले चौलागाईलाई पदबाट हटाउने बागमती प्रदेश मन्त्री परिषद्को निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै चौलागाईलाई पदमै रहेर काम...

बारामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु

काठमाडौं । बाराको निजगढ नगरपालिका–१० मा बुधबार ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका छन् । प्रदेश २–०३–००१ त १३१३ नम्बरको ट्रयाक्टरले उनलाई किचेको थियो । फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय...

बालिका कविता सुनुवार हत्या प्रकरणः दुई आरोपी पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ बुद्धचोकमा भएको बालिका हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत वर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई उदयपुर बेलका–३ बस्ने बिनोद ढकाल र...

१३ संक्रमित थपिए, सक्रियको सङ्ख्या ७६५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा सङ्गीता मीश्राले थप १३ जना संक्रमित थपिएको जानकारी दिएकी हुन् । यस अवधिमा ५७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या...

पूर्वमुख्यमन्त्रीद्वारा निर्माण सम्पन्न अगाबै सडक उद्घाटन, वडा अध्यक्षको विरोध

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को एउटा सडक निर्माण सम्पन्न हुनु अगावै उद्घाटन गरिएको भन्दै वडा अध्यक्षले विरोध जनाएका छन् । वडास्थित बीचहात्तिलेटबाट रामनगर सम्म जोड्ने सडकको निर्माण सम्पन्न नहुँदै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । वडा कार्यालयसँगको समन्वय बीना एमाले ६ नम्बर वडाका...

हेटौंडा अस्पतालमा पौडेल सरकारले ल्याएको प्रतिष्ठानको शैक्षिक कार्यक्रम भरतपुर लैजाँदै

मकवानपुर । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई पहिलेकै रिफर अस्पताल बनाउने गरी बागमती प्रदेश सरकार लागि परेको छ । तत्कालीन नेकपा एमालेका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा प्रतिष्ठान निर्माण गरेर त्यहीमार्फत् हेटौंडा अस्पताल सञ्चालन गरिँदै आएको थियो । अस्पतालको सेवामा निकै सुधार पनि भएको थियो । धेरै...

फेरि बढ्यो ग्याससहित पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले बढाएको हो। अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको...