समाचार

क्षितिज सहकारीको सम्पतीमा अध्यक्ष भण्डारीको रजाई

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारीको एक पछि अर्को अनियमिता बाहिर आएको छ । दूध जाँच गर्ने मेसिन बिगारेर किसान ठग्दै आएको सहकारीले फेरी अर्को मनोमानी काम गरेको पाइएको छ । बिना कुनै सहमति सहकारीका अध्यक्ष देवराज भण्डारीको आफ्नो व्यक्तिगत निर्णयमा...

चितवनमा जन्ती बस दुर्घटना, १२ जना घाइते

चितवन । चितवनको रत्ननगरमा बुधबार दसउँसो जन्ती बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नम्बरको जन्ती बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरी अधिकारीले बताए ।...

काठमाडौंको मौसम बिग्रिएपछि दिल्लीबाट आएका दुई जहाज ‘डाइभर्ट’

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौसम बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज डाइभर्ट गर्नु परेको छ । नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ डाइभर्ट भएको भिस्ताराले सामाजिक सञ्जालबाट अपडेट गरेको छ । दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै डाइभर्ट भएको छ । जापानको टोकियोबाट आएको...

नेपाल चेम्बर एक्स्पो २ असारदेखि काठमाडौंमा

काठमाडौं । नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आगामी २ देखि ६ असारसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा एक्स्पो...

मल आयात गर्न संरचना परिवर्तन गरौँ : गगन थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले किसानलाई बेलैमा आवश्यकताअनुसार मल उपलब्ध गराउन नसक्नु राजनीतिज्ञ र सरकारको सामूहिक असफलता भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले हरेक वर्ष मल आयातका लागि बजेट छुट्याए पनि मल आयात हुन नसकेपछि अब संरचना नै परिवर्तन गर्नुपर्ने बताए...

न्युरोडमा युवकको मृत्यु घटनाः कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौंसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनाको अनुसन्धानमा जुटेको हो । युवकको हत्या कि स्वाभाविक मृत्यु भन्नेबारे प्रारम्भिक रुपमा यकिन गर्न...

असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही

काठमाडौं । वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदालगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि...

सर्वोच्चको फैसला विरुद्ध निजगढ सरोकार समितिको रिले अनशन

बारा । सर्वोच्च अदालतले निजगढ अन्तराष्ट्रिय विमानस्थल निमार्ण कार्य रोक्ने मौखिक फैसला गरे सँगै बाराको निजगढ बासी आन्दोलित बनेका छन् । फैसलाको विरोधमा विगत दुई हप्ता देखि सडकमा चक्काजाम र धर्ना दिदै आएको निजगढ सार्वजनिक सरोकार समिति र युवा विद्यार्थीहरुले मंगलवारको पूर्वनिर्धारित कार्यक्रम अनुसार राजमार्गमा धर्ना र चक्काजाम गरेपछि...

समाचार प्रभाव : एकाएक बढ्यो क्षितिज सहकारीको दूध खरिद मूल्य

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ स्थित दुग्ध सरकारीले किसान ठग्ने गरेको रहस्य प्रष्ट देखिएको छ । अखबार हब डट कममा २१ जेठमा मनहरी १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारीले दूध जाच्ने मेसिन बिगारेर किसान ठग्ने गरेको भन्ने समाचार प्रकाशन गरेको दुई दिन नबित्दै सहकारीको दूध...

चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु

चितवन । घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा मंगलबार दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई...