समाचार
भिमफेदीमा भरुवा बन्दुकको प्रहारबाट बाबु घाइते
हेटौंडा । मकवानपुरमा छोराले प्रहार गरेको भरुवा बन्दुक लागेर बाबु घाइते भएका छन् । आज बिहान ८ बजेको समयमा मकवानपुरको भिमफेदी गाउँपालिका–९, अघोरमा घरेलु विवादले हिंसात्मक रूप लिँदा बाबु आफ्नै छोराको भरुवा बन्दुकको प्रहारबाट घाइते भएका छन्। स्थानीय ५९ वर्षीय कान्छाराम थिङलाई उनका ३५ वर्षीय छोरा ईमान सिंह थिङले...
मकवानपुरमा रुखले च्यापेर लिम्बुको मृत्यु
हेटौंडा । मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर- ३ देउजोर स्थित वनमा रुख काट्ने क्रममा च्यापिएर इलाम नगरपालिका वडा नम्बर – ९ बस्ने वर्ष ४६ का दिल कुमार लिम्बुको ज्यान गएको हो । लिम्बुको बागमती-३ देउजोर स्थित सुर्यकिरण सामुदायिक...
हेटौंडामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
हेटौंडा । मकवानपुरको हेटौंडामा बसको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । आइतबार राती ११:४० बजेको समयमा पूर्वपश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा-८ एचआइडी स्थित पोखराबाट कटाहारी तर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक बसको ठक्कर बाट पैदल यात्रुको मृत्यु भएको हो । मकवानपुर प्रहरीका अनुसार बसको ठक्करबाट...
आज आमाको मुख हेर्ने दिन
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने...
एनआरएनए संस्थापक ढकालको चिन्ता : एकता अधिवेशनले संघलाई विभाजनतर्फ धकेल्यो
हेटौंडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक चिरञ्जीबी ढकालले संघको हालको घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएका छन् । एकता अधिवेशनपछिको घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । उनले दुई दशकअघि नेपालको समृद्धिको परिकल्पना सहित स्थापना गरिएको संघ अहिले नेतृत्वका लागि देखिएको होडबाजीका कारण गम्भीर संकटमा फसेको भन्दै चिन्ता व्यक्त...
हेटौंडामा स्कूटर दुर्घटना, एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते
हेटौंडा । हेटौंडामा शनिबार बिहान भएको स्कूटर दुर्घटनामा नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर कुमार पोखरेल गम्भीर घाइते भएका छन्। हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क अगाडिको भित्री सडक खण्डमा कमलडाँडा तर्फबाट हेटौंडा बजार आउँदै गरेका पोखरेल सवार प्र.३–०३–००१ प. ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको हो। मकवानपुर प्रहरी प्रवक्ता...
पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उदेश्यले हेटौंडा-सौराहा साइकल यात्रा
हेटौंडा। पर्यटन प्रर्वद्धनमा टेवा पुर्या्उने उदेश्यले हेटौंडा देखि चितवनको सौराहा सम्म साइकल यात्रा गरिएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा पाँच सय जनाले साइकल यात्रा गरेको हो । कार्यक्रमलाई साइकल सीटी मकवानपुरले समन्वयन गरेको हो...
विद्यालयबाटै व्यवसायिक शिक्षा सुरु गर्नु पर्छः वडा अध्यक्ष सिग्देल
हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा व्यवसायिक सीप विकासका लागि तालिम सुरु गरिएको छ। सैद्धान्तिक शिक्षासँगै विद्यार्थीहरूलाई व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले विद्यालयको आन्तरिक स्रोतबाट उक्त तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन गर्दै वडा नं. ४ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देलले विद्यालयबाटै व्यवसायिक...
मकवानपुरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
हेटौंडा । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ लच्का स्थित पुर्व पश्चिम सडक खण्डमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको हो । मनहरीबाट सुनाचुरी तर्फ जादै गरेको बा ६२ प १११४ नंबरको मोटरसाइकलले हाल नामथर वतन नखुलेको करिब ६१ वर्षिय महिलाले...
तीन दिनभित्र शिक्षकका संविधानसम्मत माग पूरा गरी पठनपाठनको वातावरण बनाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग पूरा गरी पठनपाठनको वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । “शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश...










