समाचार

उद्योग मन्त्री तामाङको एक वर्षः स्थानीय उत्पादलाई प्राथमिकता देखि उद्योगमा विद्युत महशुल छुट सम्म

हेटौंडा । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेकी छन् । शुक्रवार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन सुधारका क्षेत्रमा मन्त्रालयले गरेको उपलब्धि प्रस्तुत गरेकी हुन् । मन्त्री तामाङले २०८१ साउन ९...

हेटौंडा–४ मा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को व्यवस्थापनमा आयोजित कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ। शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलानको प्रमुख आतिथ्यमा सम्पन्न...

भुटनदेवी माविमा भर्ना हुने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

हेटौंडा । मकवानपुर जिल्लामै लामो शैक्षिक इतिहास बोकेको प्रतिष्ठित विध्यालय भुटनदेवी माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय)ले कक्षा ११ मा नयाँ भर्ना खुला गरेको छ । विशेषगरी एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई लक्षित गर्दै विद्यालयले पूर्ण छात्रवृत्ति सहितको भर्ना योजना ल्याएको हो। विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालका अनुसार यस...

मनहरीमा बाली बिमा गर्न सुरु

हेटाैँडा। मकवानपुरकाे मनहरी गाउँपालिकाले किसानकाे बाली बिमा गर्न सुरुवात गरेकाे छ । बुधबार मनहरी ७ नम्बर वडाबाट बाली बिमा कार्यक्रम सुरु गरिएकाे हाे । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतकाे उपस्थितिमा बुधबार महनरी-७ का सेतेलाल जिम्बाकाे १९ कठ्ठा खेतमा लगाइएकाे धानबालीकाे बिमा गरी कार्यक्रम सुरु गरिएकाे...

अनावृष्टिका कारण मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले मधेश प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो। मधेश प्रदेशका जिल्लाहरुमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुको साथै नदी तथा...

मकवानपुरमा सवारी दुर्घटनामा एक वर्षमै ५० जनाले गुमाए ज्यान

हेटौँडा । मकवानपुरमा गत आर्थिक वर्ष ०८१/८२ को अवधिमा सवारी दुर्घटना, लागुऔषध कारोबार, अवैध भन्सार छली र अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले उल्लेख्य सफलता हात पारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको छ भने १६३ जना...

शिवम् सिमेन्ट उद्योगको सामान चोरी गरेको आरोपमा तीन युवक पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१६ हटियास्थित शिवम् सिमेन्टको सामान चोरी गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । उद्योगको मेकानिकल वर्कशपभित्र रहेको क्रसरको सापटको पित्तलको बुस चोरी गरेको आरोपमा सर्लाही बसबढिया गाउँपालिका-३ का २५ वर्षीय सुनिलकुमार यादव, रौतहट गरुडा नगरपालिका-५ का २५ वर्षीय पवन यादव र २१ वर्षीय रितेशकुमार...

प्रेस युनियन मकवानपुरको कार्यवाहक सचिवमा कुन्दन

हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले पत्रकार प्रबेश धिताल ‘कुन्दन’लाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गरेको छ । सोमबार बसेको युनियन मकवानपुरको कार्यसमिति बैठकले सह–सचिव धिताललाई कार्यवाहक सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । सचिव बलराम पुडासैनी हाल देश बाहिर रहेकोले संगठनको कार्यहरुलाई निरन्तर रुपमा गतिशिल र चलायमान रुपले सञ्चालन...

प्रेस युनियनको सय दिने सदस्यता अभियान, १२ उतिर्णलाई मात्र सदस्यता

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्ने उद्देश्यसहित एकसय दिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । श्रावण ४ गते आइतबार काठमाडौंमा सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार उक्त अभियान सञ्चालन गरिने मकवानपुर शाखाले जनाएको छ । अभियानअन्तर्गत कक्षा १२ उत्तीर्ण गरेका क्रियाशील...

लागुऔषध खैरो हेरोइनसहित हेटौँडाबाट सातजना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषध खैरो हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा साउन २ र ३ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयको संयुक्त टोलीले हेटौँडाका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी सातजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका– १...