समाचार

बिरामीको मृत्युपछि काठमाडौंको चिरायु अस्पतालमा तनाव

काठमाडौं । काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका थिए । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृतकका आफन्त सिम्रन बस्नेतका अनुसार पिसाबको समस्यालाई...

जोगियो गण्डकीका अर्थमन्त्री बरालको पद

काठमाडौं । सत्तारुढ गठबन्धनमा गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई नहटाउने सहमति भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु नै रुष्ट बनेका थिए । अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश...

देउवाजीले मिलेरै जाऊँ भन्नुभएको छ, गठबन्धनको आवश्यकता अझै छः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका सबै घटकले आगामी चुनावमा पनि मिलेर जाने प्रस्ताव राखेको भन्दै यसको आवश्यकता अझै भएको बताएका छन् । शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेर जानुपर्ने प्रस्ताव राखेको र प्रचण्डले पनि विगतका कमजोरीमा आत्मआलोचना गर्न...

गठबन्धन कायम रहन्छ, तर कांग्रेसको चलाखी अब चल्दैनः नेता पुन

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन हुने सम्भावना कम रहेको बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण वाम गठबन्धनको सम्भावना नरहेको बताएका हुन्...

वर्षाका कारण पोखरा हेम्जाका ३०० घर डुबानमा

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए । पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति...

बाँकेमा ट्रकको ठक्करबाट महिलाको मुत्यु

दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु छ । पश्चिमतर्फ आइरहेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएङ्को छ । दुर्घटनामा मोटरसाइकल...

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो । त्यही निर्देशनका आधारमा सरकारले शनिबारकै दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना...

हेटौंडामा तीन सवारी एक आपसमा ठोकिदा १६ जना घाइते

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा तीन वटा सवारीका साधन एक आपसमा ठोकिदा १६ जना घाइते भएका छन् । गएराती पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका हुन् । बाराबाट हेटौडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको डिजेल बोकेर आएको ट्यांकर र नारायणगढबाट बिरगंजतर्फ जाँदै...

ट्रक व्यवसायीका समस्या समाधान गर्ने यातायात मन्त्रीको प्रतिबद्धता

ललितपुर । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारणसभा तथा सातौँ महाधिवेशन उद्घाटन गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । मन्त्री दाहालले ट्रक व्यवसायीले भोग्दै आएको पार्किङलगायतका...

हेटौंडा–२ मा ४० माइक्रोन भन्दा कमको प्लाष्टिक झोला प्रतिवन्ध

मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा ४० माइक्रोन भन्दा कमको प्लाष्टिक झोला प्रतिवन्ध तथा बैकल्पीक झोलाको प्रबर्दन सम्वन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । टोलविकास संस्था वडा नम्बर–२ समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम भएको छ । हेटौंडा–२ का २० वटा टोल विकास संस्थाहरुलाई नमुनाको रुपमा कपडाको झोला...