समाचार

हेटौंडाको खुस्बु बेकरी उद्योगमा सिल

मकवानपुर । हेटौंडामा अनुगमन टोलीले एक बेकरी उद्योगमा सिल गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नेतृत्वको अनुगमन टोलीले हेटौँडा– १९ बस्तीपुरको खुस्बु बेकरी उद्योगमा सिल गरेको हो । उद्योगले गत २०७७ सालदेखि नवीकरण नगरेको र खाद्य अनुज्ञापत्रसमेत नवीकरण नभएको, बेकरीले उत्पादन गरेको खाद्य सामग्रीमा अखाद्य वस्तु...

सत्य निरुपण मेलमिलाप आयोग सम्बन्धि विधेयक अन्तिम चरणमा : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव अधिकार उल्लंघनका घट्नालाई निरुत्साहित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित अभिलेखालय तथा श्रोत केन्द्रको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले सत्य निरुपण मेलमिलाप आयोग सम्बन्धि विधेयक अहिले संसदीय समितिमा उपसमिति गठन भएर करिब अन्तिम चरणमा रहेको बताईन्...

सरकार विरुद्ध आन्दोलनमा विद्यार्थी

काठमाडौं । स्ववियु थापाथली क्याम्पसले गैरजिम्मेवार सरकार विरुद्ध वृहत् भेला र सान्केतिक प्रदर्शन भन्दै फ्रि स्टुडेण्ड मुभमेन्ट कार्यक्रम गरेको छ । शुक्रबार सरकारविरुद्ध वृहत् भेला र सांकेतिक प्रदर्शन फ्रि स्टुडेण्ड मुभमेन्ट कार्यक्रम गरेको हो । थापाथली क्याम्पसका अध्ययनरत विद्यार्थी ईश्वर प्रसाईले सरकारले जिम्मेवारी बहन नगरेको कारणले गर्दा पढाईको गुणस्तर...

चोरीको सुन किनेको आरोपमा प्रतीक शाक्य पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा प्रतीक शाक्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चोरीको सुन,चाँदीको गहना खरिद गरेको आरोपमा कान्तिराजपथस्थित पूर्ण शाक्य एण्ड सन्सका प्रतीक शाक्यलाई पक्राउ गरिएको हो । उनले हेटौंडा–१७, चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट चोरी भएको सुन र चाँदीको गहना...

हेटौंडाको एभोकाडो होटल बाट पाँच जुवाडे पक्राउ, २ लाख ५४ हजार बरामद

मकवानपुर । हेटौंडाको एभोकाडो होटलमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवा खेल्नेहरुबाट २ लाख ५४ हजार ४ सय २० रुपैयाँ बरामद बरामद गरेको छ । जुवा खेल्दै गरेको भन्ने सुचनाका आधारमा प्रहरीले साँझ ६ बजे छापा मार्दा नगद सहित पाँच जनालाई पक्राउ...

माइतीघर मण्डला : आवाजविहीनहरुको लागि आवाज बुलन्द गर्ने थलो बन्दै

काठमाडौं । माइतीघर मण्डला आवाजविहीनहरुको आवाज बुलन्द गर्ने थलो बन्दै आएको छ । घर झगडादेखि राष्ट्रको सीमा मिचिएकोसम्म मुद्दामा राज्यको ध्यानाकर्षण गराउन सबैजनाले यसै माइतीघरलाई चुन्दै आएका छन् । माइतीघर यति व्यस्त बन्न थालेको छ यस्ले अब २४ सै घण्टा फुर्सद् नपाउने भएको छ । माइतीघरमा अहिले भान्साघर, सुत्ने...

सरकारसंग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित

काठमाडौं । सरकारसंग ७ बुँदे सम्झौता भएपछि सहकारी पीडितले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसंग ७ बुँदे सहमति गरेपछि २ महिनादेखि आन्दोलनरत सहकारी पिडितले आन्दोलन स्थगित गर्ने भएका हुन् । सरकार र सहकारी पीडितबीच बचतकर्ताहरुको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा...

जन्मदिनमा अध्यक्ष श्रेष्ठले गरे बृक्षारोपण

मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले आफ्नो जन्म दिनको अवसरमा बृक्षारोपण गरेका छन् । बागमती प्रदेशसभा सदस्य समेत रहेका श्रेष्ठले हेटौँडा उपमहनगरपालिका वडा नंबर १३ मा रहेको बृन्दावन बनस्पती उद्यानमा पुगेर रुद्राक्षको बिरुवा रोपेर जन्मदिन मनाएका हुन् । जन्म दिनमा बृक्षारोपण गर्ने परिपाटीको विकासको लागि पूर्व...

अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौँ । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको डिएसपी अनिल अधिकारीले जानकारी दिए। उनको बयान भइरहेको प्रहरीले जनाएको छ। उनले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप छ। अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम,...

हेटौंडा सडक विस्तार : मुद्धाको चाँङले हच्कियो सडक डिभिजन

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा पर्ने पूर्व पश्चिम राजमार्ग अन्तरर्तगतको बजार क्षेत्र फराकिलो बनाउने निर्णय बाट तत्कालको लागि डिभिजन सडक कार्यालय पछी हटेको छ । सर्वोच्च अदालतमा हेटौंडाको मेनरोड र राप्ती रोडका घरधनीहरुले दायर गरेको मुद्धाका चाँङ देखेर यहाँका घर भत्काउन डिभिजन सडक कार्यालय हच्किएको हो । अदालतमा एकपछी अर्काे...