समाज/राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ । बैठक बुधबार पनि बसेको थियो ।

रवि लामिछानेको पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा, चुनाव चिन्ह घन्टी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन्। उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए। पार्टीमा कोको छन् भन्नेबारे उनले खुलाएका छैनन्। तर पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए। केन्द्रीय कार्यालय उद्घाटनलगत्तै पार्टीको बैठक बस्नेछ। उनले पार्टीमा...

राजनीतिक खटपट नभएको भए सीमा समस्या समाप्त भइसक्थो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिक खटपट नभएको भए लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत समस्या समाप्त भइसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूत समूहसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । “नेपालको राजनीतिमा खटपट नभएको भए लिपुलेक, लिम्पियाधुरा कालापानी वा अन्य सीमाका समस्या अहिलेसम्म...

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै हेटौंडामा अनेरास्ववियुको प्रदर्शन

मकवानपुर । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरुद्धमा हेटौंडामा विद्यार्थी संगठनले विरोध प्रदशन गरेको छ । आईतबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु हेटौंडा नगर कमिटीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा विरोध प्रदशन गरेको हो । हेटौंडाको बुद्ध चोकमा भएको प्रदर्शनमा विद्यार्थीले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहाल गर्दै ‘नालायक...

कृषिमा बामदेवका दुई दृष्टिकोण…

काठमाडौँ । राष्ट्रिययसभा सदस्य बामदेव गौतमले बजेट समाजवाद उन्मुख नभएको भन्दै आफ्ना दुई दृष्टिकोण सदनसमक्ष प्रस्तुत गर्नुभएको छ । सदनमा विनियोजन विधेयक २०७९ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले एउटा सङ्घीय सरकारले नै जमिन परिचालन गर्ने र अर्को स्थानीय तहमार्फत जमिन परिचालन गरेर आर्थिक उपार्जन गर्ने...

स्थानीय सरकार बलियो बनाऔं,प्रदेश खारेज गरौं : दीपक सिंह

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बहादुर सिंहले नेपालमा संघीयता आवश्यक नरहेको बताएका छन् । आईतबार मकवानपुरको मनहरी १ मा आयोजित चियापान कार्यक्रममा बोल्दै नेपाललाई संघीयता आवश्यक नरहेको बताएका हुन् । नेपाल जस्तो गरिब मुलुकमा संघीयताले आर्थिक भार थोपरेको भन्दै स्थानीय सरकार बलियो बनाएर प्रदेश खारेज गर्नुपर्ने...

जिसस मकवानपुर प्रमुख घलानले लिए सपथ

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार ललित कुमार घलान निर्वाचित भए पश्चात सपथ ग्रहण गरेका छन् । विहीबार निर्वाचित भएका घलानलाई प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सपथ खुवाएका थिए । सपथ ग्रहण लिए लगत्तै प्रमुख घलानले उपप्रमुख सानुकाजी लुईटेल र निर्वाचित सदस्यहरुलाई सपथ खुवाएका थिए ।...

एमालेले माग्यो १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन् । उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो ।...

कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दैन : बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमति अनुसार मुख्यमन्त्री कांग्रेसलाई नछोडे...

जसपा र नेकपा (एस)मा विवाद चुलियो, विवादको कारक ‘मन्त्री’ पद

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर,...