समाज/राजनीति

बागमतीमा एमाले चार मन्त्रीले लिए शपथ

मकवानपुर । बागमती प्रदेश सरकारमा एमालेका ४ जना सांसदले मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ४ जनालाई मंगलबार नै मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका अनुसार एमालेबाट एकालाल श्रेष्ठ,...

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका...

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिँदै

मकवानपुर । कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बातमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिँदैछन् । सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन् । सदनमा २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)का सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर बहुमत जुटाइरहेका मुख्यमन्त्री जम्कट्टेललाई सत्तारुढ एकीकृत...

मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । बैठकले...

बैठकको प्रत्यक्ष प्रसारण गर्न रास्वपाले गर्यो मेयर लामाको ध्यानाकर्षण

मकवानपुर । बैठकको प्रत्यक्ष प्रसारण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश द्रुत कार्य टोलि(र्याट)ले हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामालाई ध्यानाकर्षण गराएको छ । आईतबार र्याट बागमती प्रदेशका संयोजक महेन्द्र श्रेष्ठको टोलिले हेटौंडा उपमहानगरपालिकाकी प्रमुख लामालाई कार्यपालिका बैठक नियमति रुपमा प्रत्यक्ष प्रसारण गर्न ध्यानाकर्षण गराएको हो । कार्यपालिका बैठक...

बागमती सरकारमा एमालेको इन्ट्री, थपलिया बने आर्थिक मामिला मन्त्री 

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार आर्थिक मामिला मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेका छन् । थपलियाले शनिबार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । थपलिया यसअघि २६ पुस २०७९ मा...

इलाम–२ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने, शनिबार उम्मेदवारी घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनका लागि शनिबार उम्मेदवारी घोषणा गर्ने भएको छ । रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका- ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्ने भएको हो । रास्वपाले बिहीबार मात्रै इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी...

बागमती सरकारमा सहभागी भएसँगै हानेपामा विवाद चर्कियो

हेटौंडा । बागमती प्रदेशमा सरकारमा सहभागी भएसँगै हाम्रो नेपाली पार्टीमा विवाद चर्किएको छ । हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले बागमती प्रदेश सरकारलाई समर्थन गर्ने प्रतिबद्धतासहित संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनेसँगै पार्टीभित्र विवाद उत्पन्न भएको हो । हानेपाले बागमती प्रदेश सरकारमा मुख्यमन्त्री पाए मात्र सहभागी हुने अन्यथा प्रतिपक्षमै...

बागमतीमा हानेपाका बज्राचार्य बने पर्यटनमन्त्री

मकवानपुर । बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई बिहीबार साँझ सरकारमा सहभागी गराएका हुन् । प्रदेश प्रमुख यादव शर्माले हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् । बज्राचार्य सरकारमा...

बागमतीमा आलोपालो मुख्यमन्त्री हुने गठबन्धनको सहमति

मकवानपुर । बागमती प्रदेश सरकारलाई टिकाउन सत्तारुढ गठबन्धनले हाम्रो नेपाली पार्टीसँग पाँच बुँदे सहमति गरेको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच सहमति भएको हो। चारै दलले प्रदेश सभाको बाँकी पूरै कार्याकाल सहाकार्य गर्ने सहमति गरेका छन्। त्यस्तै, प्रदेश सरकारको नेतृत्व पनि आलोपालो...