समाज/राजनीति
संघीय सरकारलाई बागमतीका वन मन्त्री पोखरेलको प्रस्ताव : सरकारी भवनमा स्वदेशी काठको अनिवार्य प्रयोगको व्यवस्था गरौं
मकवानपुर । बागमती प्रदेश सरकारले सरकारी र सामुदायिक भवन निर्माणमा स्वदेशकै काठ प्रयोगका लागि नीतिगत व्यवस्था मिलाउन संघीय सरकारसँग माग गरेको छ । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेलले संघीय सरकारका वन तथा वातावरणमन्त्री नवल किशोर साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वदेशी काठ प्रयोगका लागि नीतिगत व्यवस्था गर्न आग्रह...
सरकारी कार्यलयमा युपिभिसीको प्रयोगमा रोक लगाउछु : वन मन्त्री पोखरेल
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसार पोखरेलले अब बन्ने सरकारी कार्यलय र सरकारी अनुदान बाट बन्ने भवनमा युपिभिसी प्रयोगमा रोक लगाईने बताएका छन् । बिहिवार गैर सरकारी सघं बागमती प्रदेशले हेटौंडामा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले प्रदेशका सरकारी कार्यालय तथा सरकारी...
कर्मचारीहरुले अप्ठ्यारो स्थितिमा पनि काम गरेका छन्- मन्त्री थपलिया
मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कर्मचारीहरुले अप्ठ्यारो स्थितिमा पनि काम गरीरहेको बताउनुभयो । मङ्गलबार खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका निकायहरूको आ.व २०८०/८१ को प्रगति समिक्षा गोष्टि कार्यक्रममा बोल्दै उहाँले सङ्घीयता कार्यान्वयन कर्मचारीले सहयोग गरीरहेको र अझै साथ दिन निर्देशन दिनुभयो । कामको...
प्राथमिकताका आधारमा कार्यान्वयन हुने योजना छनौट गरौं : मन्त्री श्रेष्ठ
मकवानपुर । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाईमन्त्री एका लाल श्रेष्ठले जिल्लाबाट योजनाहरु छनौट गर्दा प्राथमिकताको आधारमा छनौट गर्न मातहतका डिभिजन कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को हालसम्म भएका कामहरुको समिक्षा कार्यक्रममा सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले विगतमा योजना छनौट गलत ढंगले हुँदा अहिले...
स्वदेशी काठ प्रयोगमा ल्याउन वन मन्त्री पोखरेलको निर्देशन
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले सरकारी कार्यालयमा स्वदेशी काठको अनिवार्य प्रयोगमा ल्याउन निर्देशन दिएका छन् । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रीको पदभार ग्रहण गर्दै पोखरेलले प्रदेशका सबै सरकारी कार्यालयहरुमा स्वदेशी काठको अनिवार्य प्रयोगमा ल्याउनु पर्ने निर्णयमा हस्ताक्षर गर्नुका साथै मतहतका कार्यालयलाई निर्देशन...
सहकारीमा देखिएका विकृति रोक्न नीतिगत पहल गर्छु : मन्त्री श्रेष्ठ
मकवानपुर । बागमती सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले सहकारीको क्षेत्रमा देखिएका विकृतिलाई रोक्न नीतिगत रुपमा पहल गर्ने बताउनु भएको छ । शुक्रबार नमुना प्रगति सहकारीद्वारा आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पछिल्लो समय गलत व्यक्तिका खराव ऋणका कारण सहकारीको क्षेत्रमा विभिन्न समस्या हरु देखा...
माओवादीले इलाम–२ मा एमाले उम्मेदवारलाई सघाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिसमा परेका धिरेन्द्र शर्मालाई पछि हटाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो । माओवादीका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । ‘दुई अध्यक्ष विच...
एमाले मकवानपुरको अधिवेशन जेठ तेस्रो साता
मकवानपुर । नेकपा (एमाले) मकवानपुरको जिल्ला अधिवेशन जेठ तेश्रो साता हुने भएको छ । मंगलबार बसेको एमाले जिल्ला कमिटीको बैठकले जेठ तेस्रो साता जिल्ला अधिवेसन गर्ने निर्णय गरेको हो । बैठकले वैशाख १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने, वैशाख मसान्तसम्म वडा अधिवेशन गरिसक्ने र पार्टी जिल्ला कमिटीलाई अधिवेशन आयोजक...
बागमतीमा एमाले चार मन्त्रीले लिए शपथ
मकवानपुर । बागमती प्रदेश सरकारमा एमालेका ४ जना सांसदले मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ४ जनालाई मंगलबार नै मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका अनुसार एमालेबाट एकालाल श्रेष्ठ,...
मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका...










