समाज/राजनीति

एमाले मकवानपुर : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, अध्यक्षमा ५ जनाको उम्मेदवारी

मकवानपुर । नेकपा एमाले मकवानपुरको अधिवेशन जारी रहेको छ । शुक्रबारबाट सुरु भएको एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र सकिएसँगै आजबाट नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रीया सुरु  भएको हो । एमाले जिल्ला निर्वाचन कमिटीले जारी गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ५ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्...

कमल थापालाई एमालेको उम्मेदवार बनाउनु गलत : शंकर पोखरेल

मकवानपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गत निर्वाचनमा मकवानपुरमा पार्टीबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भएको बताएका छन् । शुक्रबार एमाले मकवानपुरको १२औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले थापालाई उम्मेदवार बनाउनु गलत भएको बताएका हुन् । ‘राष्ट्रिय राजनीतिलाई एकप्रकारले सही बाटोमा अगाडि बढाउनका...

एमाले मकवानपुरको अधिवेशन जेष्ठ १८ र १९ गते, उद्घाटन अध्यक्ष ओलीले गर्ने

हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन जेष्ठ १८ र १९ गते हुने भएको छ । हेटौंडामा हुने एमाले मकवानपुरको १२ औं अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । अधिवेशनको उ‌द्घाटन जेठ १८ गते अध्यक्ष ओलीबाट हुने र विशिष्ट अतिथिहरुमा पार्टीका केन्द्रीय नेताहरु रहने मंगलबार...

एमाले मकवानपुरमा अधिवेशनको तयारी तिब्र, उद्घाटन अध्यक्ष ओलीले गर्ने

हेटौंडा । नेपाल कम्युनिष्ट पाटी (एमाले) मकवानपुरको चुनावी तयारी तिब्र रुपमा भइरहेको छ । यही जेठ १८ र १९ गते हेटौंडामा हुने १२ औं अधिवेशनको तयारी व्यापक भइरहेको हो । अधिवेसनको उद्घाटन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ । अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुने...

बागमतीका सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

हेटौँडा । बागमती प्रदेश सभा सचिवालयको आह्वानमा आज हेटौँडामा सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रि–बजेट छलफलका लागि बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । साथै...

इलाम २ मा एमालेका सुहाङ विजयी, रास्वपाको जमानत जफत

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ...

राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढीको प्रशिक्षण

हेटौंडा ।  राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँपालिका कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँपालिका कमिटीको आयोजनामा शनिबार एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरगढीका युवाहरुलाई आज विभिन्न विषमा विभिन्न व्यक्तिहरु द्वार प्रशिक्षण दिएको हो । जसमा नेकपा एमाले जिल्ला कमिटि...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने

हेटौंडा । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले मुलुक माओवादीको एजेन्डामा हिंडेकोले कहिल्यै माओवादी कमजोर नहुने बताउनुभयो । शुक्रबार नेकपा माओबादी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ कमिटिको नवनिर्वाचित कमिटिको सपथग्रहण, प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै इन्चार्ज लामिछानेले माओबादी केन्द्रको नेतृत्वमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नु ऐलेको...

बागमतीका सरकारी कार्यालयले तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने

हेटौंडा । बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो । बैठकले २४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरुले बार्षिक प्रतिवेदन संकलन गर्न औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई निर्देशन दिएका छन् । मंगलबार (आज) औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको अवलोकन गर्दै मन्त्री श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई यस्तो निर्देशन दिएका हुन् ।...