समाज/राजनीति
एमाले थाहा नगर अधिवेशनको उद्घाटन ईश्वर पोखरेलले गर्ने
मकवानपुर । नेकपा (एमाले)को थाहा नगरपालिका अधिवेशनको उद्घाटन एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने भएका छन् । फागुन २८ गते प्रमुख अतिथि पोखरेलले जेसीज हलमा हुने तेस्रो नगर अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको एमाले नगर अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालले जानकारी दिए...
रास्वपा नगर उपसभापतिमा कुँवर
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) हेटौंडा उपमहानगर पालिका उपसभापतिमा हरिबहादुर कुँवर चयन भएका छन् । रास्वपा हेटौंडा नगर समितिको आज बसेको बैठकले कुँवरलाई उपमहानगरको उपसभापतिमा चयन गरेको हो । बैठकले हालका उपसभापति सपना कँडेल कार्यब्यस्थताका कारण जिल्ला बाहिर रहनु परेकाले कुँवरलाई चयन गरिएको नगर सचिव प्रेम लामिछानेले जानकारी दिए...
कांग्रेसनिकट नेपाल थारू संघमा ९८ सदस्य मनोनीत (नामावलीसहित)
काठमाडौं। नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यी हुन् मनोनीत...
तीव्र संगठन विस्तारमा रास्वपा मकवानपुर (नामावलीसहित)
मकवानपुर । स्थापनाको छोटो समयमै राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो संगठन विस्तार अभियान चलाइरहेको छ । मकवानपुरमा भने पार्टी जिल्ला समिति निर्माण भएको झन्डै १७ महिना पुग्नै लाग्दा दश पालिका मध्य ८ पलिकामा संगठन विस्तार गरेको छ । अरू दलले जस्तो भ्रातृ संगठन बनाउने नीति भने उसले...
राष्ट्रिय सभा निर्वाचन : बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित
मकवानपुर । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चार जना उम्मेद्वार निर्वाचित भएका छन् । राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि बिहीबार हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका...
राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा हुने निर्वाचनको तयारी अन्तिम चरणमा
मकवानपुर । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । यही बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान अधिकृतको नियुक्ति, मतपत्रको व्यवस्थालगायतको तयारी पूरा भएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालय परिसरमा हुने निर्वाचनका लागि एक मतदान स्थल र दुई...
हेटौंडा–८ मा एमाले कार्यकर्ताले निमार्ण गरे आफ्नै पार्टी कार्यालय
मकवानपुर । नेकपा (एमाले)ले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा आफ्नै पार्टी कार्यालय निर्माण गरेको छ । आफ्नै जग्गामा पार्टी वडा कमिटीको कार्यालय निर्माण गरिएको हो । एमालेका संगठित सदस्य, साधारण सदस्यहरु, शुभचिन्तकहरुको सहयोगमा पार्टी कार्यालय भवन निर्माण गरिएको भवन निर्माण समितिका संयोजक एमाले जिल्ला कमिटीका सदस्य कुमार केशीले जानकारी...
बागमतीमा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता
मकवानपुर । आसन्न राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेश अन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेको तर्फबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । एमालेबाट महिला तर्फ रोजकुमारी चौलागाईं , अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज...
गृहमन्त्रीको राजिनामाको माग गर्दै १५ हजारले गरे हस्ताक्षर
मकवानपुर । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश द्रुत कार्य टोलि(र्याट)ले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएको छ । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा गृहमन्त्रीले सम्यमता गुमाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश र्याटले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी...
बालकुमारी घटनाको विरोधमा रास्वपा मकवानपुरको हस्ताक्षर संकलन
मकवानपुर । ललितपुरको बालकुमारीमा भएको घटनाको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हस्ताक्षर संकलन अभियान चलाएको छ । शुक्रबार काठमाडौंको बालकुमारीमा कोरियन भाषा परिक्षाको आवेदन दिन नपाएका युवाहरुले गरेको विरोध प्रर्दशनको क्रममा प्रहरीको गोलीलागि एक युवाको मृत्यु भएको थियो भने अर्का युवकको प्रहरीले हानेको बन्दुकको कुन्जाले छातिमा लागेर मृत्यु भएको...









