खेलकुद

भोलि नेपालले मैत्रीपूर्ण फुटबल म्यानमारसँग खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भोलि म्यान्मारसँग खेल्ने भएको छ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा नेपाली समय अनुसार भोलि दिउँसो सवा ४ बजे सुरु हुनेछ...

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो । नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् । उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की...

एसिया कपः नेपाल विरुद्ध भारतको खेल, नेपाली टीमको रणनीति कस्तो ?

काठमाडौँ । नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि अहिले श्रीलंकामा छ । नेपाल र भारत्बीच श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार(आज) नेपाली समय अनुसार ३ः१५मा खेल हुने छ । नेपालले यस अघि एसिया कपको पहिलो खेलमा पाकिस्तानसंग २३८ रनले हार व्यहोरेको छ भने यता भारतले...

सौराहले हात पार्यो मकवानपुरगढी जेसीस फुट्सलको उपाधि

मकवानपुर । मकवानपुरमा सञ्चालन भएको मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित) लाई ७–२ गोल अन्तरले पराजित गर्दै सौराहले उपाधि हात पारेको हो । सौराह जेसीसले उपाधिसँगै नगद एक लाख रुपैयाँ पनि प्राप्त गरे । यस्तै,...

एसिया कपः आज क्रिकेटका दुई चिरपरिचत प्रतिद्धन्द्वी भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कपको दोस्रो खेलमा आज बलिया दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । निकै प्रतीक्षा गरिएको र उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच यो खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ । सबैभन्दा बढी लोकप्रिय मानिने यी दुई...

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

काठमाडौं । बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी भएका छन् । संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा खड्काले २३ मत पाउँदा उनका प्रतिद्धन्द्धी उमेश पियाले १४ मत पाए । शुक्रबार बागमती प्रादेशिक क्रिकेट संघको दोस्रो साधारण सभा एवं अधिवेशन पश्चात भएको मतदानमा ३७ मतदाताले मतदान गरेका...

बहराइनमाथि नेपालको १० विकेटको शानदार जित

काठमाडौं । आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपालले १० विकेटको फराकिलो जित निकालेको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको झिनो चुनौति नेपालले बिना क्षति भेट्टाएको हो । नेपालका लागि ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको साझेदारी गरेपछी नेपालले सहज जित...

एसिया कपः श्रीलंका र बंगलादेश भिड्दै, कुन टीम कति वलियो ?

काठमाडौ । एसिया कपको दोस्रो खेल आज घरेलु टोली श्रीलंका र बंगलादेशबीच हुँदैछ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुँदैछ । साविक विजेता श्रीलंकाले बंगलादेशलाई आफ्नो होम ग्रउण्डमा हराएर एसिया कपको शुरुवात जीतका साथ गर्न चहन्छ । यी दुई...

जेसीआई मकवानपुरगढी फुट्सल हुने, प्रथम पुुरस्कार १ लाख

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा फुट्सल प्रतियोगिता हुने भएको छ ।  मकवानपुरगढी जेसीआई (प्रस्तावित)को आयोजनामा फुट्सल प्रतियोगिता हुन लागेको हो । आगामी भदौ १५ र १६ गते हुने प्रतियोगिताको बिजेताले एक लाख नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने  जेसीआई मकवानपुरगढी जेसीआईका अध्यक्ष पुष्पराज...

एसिया कप २०२३ मा सहभागी हुन सन्दीप पाकिस्तान प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन पाकिस्तान गएका छन् । सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनि एसिया कप खेल्नका लागि पाकिस्तान गएका हुन् । एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा...