खेलकुद
नगर खेलकुद विकास समितिले पायो पूर्णता, चैत २० गतेदेखि मेयरकप फूटबल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिले पूर्णता पाएको छ । समितिको अध्यक्ष पहिलेनै चयन गरिएको भएपनि सदस्यहरु चयन गरिएको थिएन । अहिले भने सदस्यहरुलाई पनि चयन गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए । नगर खेलकुद विकास समितिको सदस्यहरुमा सुरेश मिजार, विक्रम लामिछाने, अमामदिन अन्सारी, अस्मीता गोले...
खेलकुद प्रतियोगिताको लागि ८ करोड खर्चँदै बागमती प्रदेश
मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ । प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयको ८ करोड ४ लाख लागतमा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको हो । आज हेटौैंडामा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २८ गतेदेखि चैत १२ गतेसम्म मन्त्रालयले...
एकदिवसीय क्रिकेटको कप्तान पनि सन्दीप नै
काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सन्दीप लामिछाने नै कप्तान बन्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले टी–२० को कप्तान सन्दीपलाई नै एकदिवसीयमा पनि जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए । ‘यो सिरिजका लागि पनि सन्दीपले नै कप्तानी गर्नेछन्,’ मल्लले भने, ‘उपकप्तानको नियुक्ति...
नेपाल खेलकुद महासंघ बागमती प्रदेशको अध्यक्षमा कार्की
मकवानपुर । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटिको अधिवेशनले अध्यक्षमा सिताराम कार्की चयन गरेको छ । आज हेटौँडामा भएको संघको प्रथम प्रदेश अधिवेशनले कार्कीको अध्यक्षतामा ४३ सदस्यीय प्रदेश कमिटि सर्वसहमत चयन भएको हो । कमिटिको उपाध्यक्षहरुमा रामकृष्ण ढकाल (चितवन), सविता पाण्डे (नुवाकोट) चयन भएका छन् । सचिवमा जनरल श्रेष्ठ...
बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार नगद २० हजार
मकवानपुर । पुर्वी मकवानपुरको बकैयामा आजबाट पालिकास्तरीय भलिबल खेल प्रतियोगिता सुरु भएको छ । घमनटोल खेल मैदानमा घमनटोल स्पोर्टस् क्लबको सातौंं वार्षिक उत्सवको अवरमा आयोगित आज भएको उद्घाटन खेलमा पाँच टिमको सहभागिता रहेको थियो । आज भएको खेलमा महेन्द्र मावि छतिवनले बस्तीपुर युवा क्लब बकैया–८ लाई पराजित गरेको छ...
इन्डियन प्रिमियर लिग २६ मार्चदेखि २९ मे सम्म
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) आगामी २६ मार्चदेखि सुरु हुने भएको छ। प्रतियोगिताको फाइनल २९ मे मा हुने तय भएको हो। शुक्रबार आइपिएल गवर्निङ काउन्सिलले प्रतियोगिताको मिति तय गरेको हो। लिग चरणका सबै ७० खेल महाराष्ट्रमा खेलाइने छ। ५५ खेल मुम्बई र १५ खेल पुणेमा हुने जनाइएको छ।...
नेपाल टी–२० विश्वकपमा पुग्न असफल
काठमाडौं । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले...
विश्वकपका लागि यूएईविरुद्धको निर्णायक खेलमा नेपालको सम्भावना कति ?
काठमाडौं । एक खेल जिते विश्वकपमा । अनि हारे ? हारे विश्वकपबाट धेरै टाढा । फेरि नेपाल कहिले विश्वकपमा पुग्छ भन्न सकिन्न । प्रसंग हो ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्वालिफायरको । जहाँ नेपालले आज यूनाइटेड अरब इमिरेट्स (यूएई)सँग महत्वपूर्ण खेल खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज यूएईसँग...
बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार नगद २० हजार
मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो फागुन १३ र १४ गते गाउँपालिको वडा नम्बर ७ को घमनटोल खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । माघ महिनामा नै गर्ने भनेर लागेको प्रतियोगिता बिश्वब्यापी रुपमा फैलिएको...
क्यानडालाई ८ विकेट हराउँदै नेपाल समूह विजेता
काठमाडौं । नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज विजय हात पारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । नेपालले ८१ रनको लक्ष्य १४।१ ओभरमै पुरा गरेको थियो । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५८ रनको साझेदारी गरि नेपाललाई विजेता बनाए । कुशलले ३७ बल खेली ३ चौका...










