खेलकुद

विश्वकपका लागि यूएईविरुद्धको निर्णायक खेलमा नेपालको सम्भावना कति ?

काठमाडौं । एक खेल जिते विश्वकपमा । अनि हारे ? हारे विश्वकपबाट धेरै टाढा । फेरि नेपाल कहिले विश्वकपमा पुग्छ भन्न सकिन्न । प्रसंग हो ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्वालिफायरको । जहाँ नेपालले आज यूनाइटेड अरब इमिरेट्स (यूएई)सँग महत्वपूर्ण खेल खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज यूएईसँग...

बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार नगद २० हजार

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो फागुन १३ र १४ गते गाउँपालिको वडा नम्बर ७ को घमनटोल खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । माघ महिनामा नै गर्ने भनेर लागेको प्रतियोगिता बिश्वब्यापी रुपमा फैलिएको...

क्यानडालाई ८ विकेट हराउँदै नेपाल समूह विजेता

काठमाडौं । नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज विजय हात पारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । नेपालले ८१ रनको लक्ष्य १४।१ ओभरमै पुरा गरेको थियो । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५८ रनको साझेदारी गरि नेपाललाई विजेता बनाए । कुशलले ३७ बल खेली ३ चौका...

एघार वर्षपछि मनाङमाथि एनआरटीको जित

काठमाडौँ । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा एनआरटीले आइतबार लग गुमाएर कमजोर बनेको मनाङ मर्स्याङ्दीलाई १–० ले पराजित गरेको छ । एनआरटीले लिगमा मनाङलाई हराएको यो वर्ष ०६६/०६७ यता पहिलोपल्ट हो । यस्तै मनाङ लिगमा लगातार दुई खेलमा पराजित भएको पनि यो ११ वर्षयता पहिलो हो ।...

‘दीपेन्द्रको उत्कृष्ट फिल्डिङ नै जितको टर्निङ प्वाइन्ट’

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ११७ रनमै सीमित हुँदा धेरैलाई पराजयको डर थियो । तर, सानो योगफल रक्षा गरी नेपालले विजयी सुरुवात गर्दा बलिङ पक्षको प्रदर्शन प्रशंसायोग्य छ । नेपालले ओमानलाई ७१ रनमै अलआउट पारेपछि ३९ रनको जित हासिल गरेको हो...

नक्कली प्रमाणपत्र मुद्दामा फुटबलर हरि खड्का दोषी ठहर

काठमाडौं । फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो । खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह...

महिला लिग फुटबलको पहिलो चरण चितवनमा हुने

काठमाडौं । महिला लिग फुटबलको पहिलो चरणको खेल चितवनमा हुने भएको छ । लिगको पहिलो चरणको खेल सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यस लिगमा...

ग्लोबल क्वालिफयर्समा करणको ठाउँमा गुल्सन खेल्ने

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट (ग्लोबल क्वालिफायर्स) खेल्ने नेपाली क्रिकेट टिमका सदस्य करण केसी घाइते भएपछि उनको ठाउँमा अलराउन्डर फस्ट बलर गुल्सन झाले खेल्ने भएका छन् । ग्लोबल क्वालिफायर्स खेल्न ओमान पुगिसकेका करण ढाडको समस्याका कारण खेल्न नसक्ने भए पछि उनको ठाउँमा गुल्सन झालाई पठाउन लागिएको नेपाल क्रिकेट...

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको ५० विकेट पूरा

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् । उनी टी–२० मा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत हुन् । चारदेशीय श्रृङ्खलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २८ रनको स्कोरमा...

नेपाल खेलकुद महासंघ मकवानपुरको वार्षिक खेल तालिका सार्वजनिक

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल खेलकुद महासंघ मकवानपुरले एक वर्षभरी गर्ने आफ्नो वार्षिक खेल गतिविधि कार्यक्रम सार्वजनिक गरेको छ । हेटौँसडामा आज पत्रकार सम्मेलनको आयोजना गरि वार्षिक खेल गतिविधि कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमार्फत नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानले वार्षिक कार्यक्रम सार्वजनिक...