खेलकुद

नुवाकोटविरुद्ध मकवानपुर ३–० गोल अन्तरले विजयी

मकवानपुर । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् हेटौंडामा आज भएको पुरुष फुटबल प्रतियोगितामा मकवानपुर विजयी भएको छ । मकवानपुरले आफ्नो पहिलो खेलमा नुवकोटलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । सोमबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फुटबलमा मकवानपुरले नुवाकोटलाई ३–० अन्तरले पराजित गरेको हो । मकवानपुरको जीतमा...

इन्द्रसरोवरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको आयोजनामा २७ फाल्गुनबाट गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा प्रतियोगिता सुरु भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच गाउँपालिकाको अध्यक्ष जीवन लामाले प्रतियोगिताको उद्घाटन गरेको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र...

नेपालका पाँच युवा क्रिकेटरले भारतमा प्रशिक्षण लिने

काठमाडौं । नेपालका पाँच युवा क्रिकेटरले भारतमा प्रशिक्षण गर्ने भएका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश कुमार बम, गुलशन कुमार झा र कुशल मल्लसँगै यू–१९ राष्ट्रिय टिमका कप्तान देव खनाल र यू–१९ टिमकै मोहमम्द आदिल अन्सारीले भारतमा प्रशिक्षण गर्ने भएका हुन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार पाँच क्रिकेटर...

नगर खेलकुद विकास समितिले पायो पूर्णता, चैत २० गतेदेखि मेयरकप फूटबल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिले पूर्णता पाएको छ । समितिको अध्यक्ष पहिलेनै चयन गरिएको भएपनि सदस्यहरु चयन गरिएको थिएन । अहिले भने सदस्यहरुलाई पनि चयन गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए । नगर खेलकुद विकास समितिको सदस्यहरुमा सुरेश मिजार, विक्रम लामिछाने, अमामदिन अन्सारी, अस्मीता गोले...

खेलकुद प्रतियोगिताको लागि ८ करोड खर्चँदै बागमती प्रदेश

मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ । प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयको ८ करोड ४ लाख लागतमा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको हो । आज हेटौैंडामा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २८ गतेदेखि चैत १२ गतेसम्म मन्त्रालयले...

एकदिवसीय क्रिकेटको कप्तान पनि सन्दीप नै

काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सन्दीप लामिछाने नै कप्तान बन्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले टी–२० को कप्तान सन्दीपलाई नै एकदिवसीयमा पनि जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए । ‘यो सिरिजका लागि पनि सन्दीपले नै कप्तानी गर्नेछन्,’ मल्लले भने, ‘उपकप्तानको नियुक्ति...

नेपाल खेलकुद महासंघ बागमती प्रदेशको अध्यक्षमा कार्की

मकवानपुर । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटिको अधिवेशनले अध्यक्षमा सिताराम कार्की चयन गरेको छ । आज हेटौँडामा भएको संघको प्रथम प्रदेश अधिवेशनले कार्कीको अध्यक्षतामा ४३ सदस्यीय प्रदेश कमिटि सर्वसहमत चयन भएको हो । कमिटिको उपाध्यक्षहरुमा रामकृष्ण ढकाल (चितवन), सविता पाण्डे (नुवाकोट) चयन भएका छन् । सचिवमा जनरल श्रेष्ठ...

बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार नगद २० हजार

मकवानपुर । पुर्वी मकवानपुरको बकैयामा आजबाट पालिकास्तरीय भलिबल खेल प्रतियोगिता सुरु भएको छ । घमनटोल खेल मैदानमा घमनटोल स्पोर्टस् क्लबको सातौंं वार्षिक उत्सवको अवरमा आयोगित आज भएको उद्घाटन खेलमा पाँच टिमको सहभागिता रहेको थियो । आज भएको खेलमा महेन्द्र मावि छतिवनले बस्तीपुर युवा क्लब बकैया–८ लाई पराजित गरेको छ...

इन्डियन प्रिमियर लिग २६ मार्चदेखि २९ मे सम्म

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) आगामी २६ मार्चदेखि सुरु हुने भएको छ। प्रतियोगिताको फाइनल २९ मे मा हुने तय भएको हो। शुक्रबार आइपिएल गवर्निङ काउन्सिलले प्रतियोगिताको मिति तय गरेको हो। लिग चरणका सबै ७० खेल महाराष्ट्रमा खेलाइने छ। ५५ खेल मुम्बई र १५ खेल पुणेमा हुने जनाइएको छ।...

नेपाल टी–२० विश्वकपमा पुग्न असफल

काठमाडौं । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले...