खेलकुद

एकदिवसीय अन्तर्राष्ट्रियमा पनि सन्दीपले पूरा गरे ५० विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई क्रिकेट) मा ५० विकेट पूरा गरेका छन् । शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनीविरुद्ध १ विकेट लिएपछि सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रियमा ५० विकेटको कोशेढुंगा पार गरेका हुन् । सन् २०१८ मा एकदिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये...

नेपाल पीएनजीसँग ६ रनले पराजित

काठमाडौं । युवा ब्याटर रोहित कुमार पौडेलको शतक प्रेरित नेपाल घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा ६ रनले पराजित भएको छ । २९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन बनाउन सक्यो । रोहितले १२६ रनको कीर्तिमानी शतकीय इनिङमा खेले पनि...

हेटौंडामा सुरु भयो रेपिड बुद्धिचाल मेयर कप प्रतियोगिता

मकवानपुर ।  हेटौंडामा रेपिड बुद्धिचाल मेयर कप प्रतियोगिता सुरु भएको छ । नेपाली खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो । प्रतियोगिताको उद्घाटना गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बुद्धिचाल पनि कोठाभित्र खेलिने महत्वपूर्ण खेल रहेको बताए...

चौतारा फाइनलमा, उपाधिका लागि निजगढ सिटीसँग भिड्ने

बारा । प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिता अन्तर्गत् आज भएको खेलमा चौतारा युवा क्लव फाइनलमा प्रवेश गरेको छ । अब चौताराले उपाधिका लागि निजगढ सिटीसँग प्रतिस्पर्धा गर्नेछ । निजगढ– ७ स्थित नेत्रोदय माविको प्राङ्गणमा भएको अन्तिम सेमिफाइनल खेलमा नमोबुद्ध युवा क्लवलाई २–० गोलअन्तरले पराजित गर्दै चौतारा अन्तिम...

आत्मघाती गोल उपहार पाएको निजगढ सिटी फाइनलमा

बारा । निजगढ सिटी निजगढ–५, प्रथम नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार निजगढ–७ नेत्रोदय माविको प्राङगणमा जारी प्रतियोगितामा कोशिका मगरको एक गोल र एक आत्माघाती गोल उपहार पाएको निजगढ सिटीले एसवाइसी रामथली डम्बरपुर निजगढ–१२ लाई २–१ ले पराजित गर्दै फाइनल खेल यात्रा सुरक्षित बनाएको...

‘सडनडेथ’बाट विजयी भएसँगै नमोबुद्धको भेट आयोजकसँग

बारा । नमोबुद्ध युवा क्लब ‘सडनडेथ’मा विजयी हुँदै ‘प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिता–२०७८’ को सेमिफाइनलमा प्रवेश गरेको छ । निजगढ–७ नेत्रोदय माविको प्राङ्गणमा जारी प्रतियोगिताको दोस्रो हाफको १८ औं मिनेटमा रतनपुर युनाइटेडकी विपना श्रेष्ठले १ गोल गर्न सफल भएकी थिइन्, लगतै २२ औं मिनेटमा नमोबुद्धको लागि सुनैना...

चैत २४ देखि राष्ट्रिय महिला बिच भलिबल

पाल्पा । जिल्लाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट...

आज थाइल्याण्ड उड्दै नेपाली राष्ट्रिय पुरुष फुटबल टोली

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न थाइल्याण्ड जाने भएको हो । नेपाली फुटबल टोलीलाई एन्फाले आईतबार नै बिदाइ गरेको थियो । टोली मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट...

’सडनडेथ’बाट निजगढ सिटी अघिल्लो चरणमा प्रवेश

बारा । निजगढ सिटी क्लब सडनडेथमा जीत हात पार्दै प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा विजयी भएको छ । निजगढ– ७ स्थित नेत्रोदय माविको प्राङ्गनमा जारी प्रतियोगिताको पहिलो हाफको १५ औं मिनेटमा फ्याफुल्ला युवा क्लव,डम्मरपुरकी जुना लामाले १ गोल गर्न सफल भएकी थिइन् तर, लगतै...

पिप्ले युवा क्लब हेटौडासगँ हिमालयन सेर्पा ३–० ले पराजित

सर्लाही । डिफेन्डीङ च्याम्पेन पिप्ले युवा क्लब हेटौडा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डीङ च्याम्पेन पिप्लेले हिमालयन सेर्पा काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको सुरुदेखिनै पिप्लेका...