खेलकुद
पीएनजीले मलेसियालाई हरायो, फाइनल सम्भावना जीवितै
काठमाडौै । मलेसियालाई आठ विकेटले पराजित गर्दै पपुवा न्युगिनी (पिएनजी)ले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृंखलाको फाइनल खेल्ने सम्भावन जीवित राखेको छ । शनिबार हुने खेलमा नेपालले मलेसियालाई पराजित गरे पिएनजीले फाइलनमा स्थान बनाउनेछ । नेपाल भने यसअघि नै दुबै खेल जित्दै उपाधि नजिक रहेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि...
नेपाल टी २० सिरिजको फाइनलमा
काठमाडौं । नेपाली क्रिकेट टिम त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हराएको हो । यो लगालग तेस्रो जितसँगै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा फास्ट बलर करण केसीले इतिहास रचे । करणले ह्याट्रिक गर्नुका...
फिफा वरीयताः नेपाल एक स्थान खस्कियो, ब्राजिल पहिलो
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६ स्थानमा रहेको...
वालिङविरुद्ध सावित्राको ह्याट्रिक
काठमाडौं । सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकप्रेरित सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले बिहीबार राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकालाई ७–० अन्तरले पराजित गरेको छ । चितवनको सारदानगरमा भएको खेलमा एपीएफलाई जिताउन सावित्राले ह्याट्रिक सहित चार गोल गरिन् । यस्तै अनिता केसी, सरु लिम्बू र अनिता बस्नेतले समान एकरएक गोल गरे...
घरेलु टिम निजगढ युथलाई हराउँदै नेपाल खेलकुद क्लव फाइनलमा
बारा । नेपाल खेलकुद क्लव रौतहट निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेल टिम निजगढ युथलाई टाईब्रेकरमा ४—३ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद क्लव रौतहट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १—१ गोलको बराबरीमा...
चारै खेल जितेर उपाधि हात पार्ने योजना छ– सन्दीप लामिछाने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ । ‘सबैले राम्रो खेलेर जित निस्कियो । चारै खेल जितेर...
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२०ः मलेसियालाई हराउँदै नेपाल फाइनल नजिक
काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि नेपाल फाइनल नजिक पुगेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक रहेको हो । मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट...
त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० क्रिकेट : नेपालसँग पपुवा न्यु गिनी पराजित
काठमाडौं । कप्तान सन्दीप लामिछानेको तीन विकेट प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६८...
हेटौंडामा तेक्वान्दो कर्वडहलको उद्घाटन
मकवानपुर । हेटौंडा–४ कर्रामा निर्माण गरिएको तेक्वान्दो कर्वडहलको उद्घाटन गरिएको छ । उपमहानगरपालिकाको पूर्ण लगानीमा निमार्ण गरिएको कवर्डहलको सोमबार उदेघाटन गरिएको हो । तेक्वान्दो कर्वडहलको उद्घाटन गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले खेलकुदका संरचना निर्माण गर्नका लागि पाँच वर्षमा धेरै काम गरिएको बताए। मकवानपुर सहित देशभरीका तेक्वान्दो खेलाडीहरुका लागि...
हेटौंडा बहुउद्देश्यीय कभर्डहलको उद्घाटन
मकवानपुर । हेटौंडा–४ पारिजात पथस्थित निर्मित हेटौंडा बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले कर्भड हलको उद्घाटन गरेका हुन् । कभर्डहल निर्माणमा कुल १ करोड ४८ लाख खर्च भएको निर्माण समितिका अध्यक्ष दिपेन्द्र ढकालले जानकारी दिए। जसमा हेटौंडा उपमहानगरपालिकाले १ करोड ३३...









