समाचार
शिवम् सिमेन्टको लापरबाही नरोकिएको भन्दै रास्वपाको विरोध
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा १६ स्थित शिवम् सिमेन्ट उद्योगको लापरबाही नरोकिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मकवानपुरले विरोध जनाएको छ । उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको रहस्य बाहिर आएपछि स्थानिय आक्रोसित बनेका थिए । स्थानीयको विरोध...
वन मन्त्री पोखरेलको ७८ बुँदे प्रतिवद्धता
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोख्रेलले प्रतिवद्धता सार्वजनिक गरेका छन् । मन्त्री भएर पदभार ग्रहन गरेको एक महिना पछि उनले गरिने कामको प्राथमिकता बनाउँदै ७८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै समय सापेक्ष वन ऐन, नियमावली, वातावरण ऐन, वातावरण नियमावली...
तरुणको भवन निर्माण गर्न मकवानपुरका भेटवालले गरे २ लाख ५५ हजार सहयोग
हेटौंडा । नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि भेटवालले २ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको आफ्नै भवन...
राक्सिराङ्ग घुस प्रकरण : कोरली गाई वितरण गरेर लैनाको बिल पास !
हेटौंडा । मकवानपुरको विकट मानिएको राक्सिराङ्ग गाउँपालिकाका किसानलाई वितरण गरिएको गाईको विषयमा थप नयाँ तथ्य फेला परेको छ । पालिकाको पशुपन्छी विकास शाखामा कार्यरत कर्मचारी सूवेक्षा ढकालले काम मिलाए बापद हेटौंडाका एक कृषि व्यवसायीसँग एक लाख रुपैयाँ घुस रकम मागेको विषय ५ बैशाखमा अखबार हवले प्रकासन गरेको थियो । ...
खानेपानी र सिंचाइतर्फका २० सब-इन्जिनियरको पदस्थापन, जनताले महशुस गर्नेगरी सेवा प्रदान गर्न मन्त्री श्रेष्ठको निर्देशन
हेटौंडा । बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय मातहतका कार्यालयहरुमा २० जना सब-इन्जिनियरको पदस्थापन भएको छ । बागमती प्रदेश लोकसेवा आयोगबाट पास भइ आएका २० जना सहायक स्तर पाँचौ तहका सब-इन्जिनियरलाई आइतबार मन्त्रालय मातहतका खानेपानी डिभिजन कार्यालय र सिंचाइ कार्यालयहरुमा पदस्थापन गरिएको हो । नवनियुक्त सब-इन्जिनियरलाई मन्त्री एका...
विद्यार्थी, शिक्षक र अभिभावकलाई वडा नम्बर ४ को सम्मान
हेटौंडा । आधारभूत तहमा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावकलाई हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले सम्मान गरेको छ । वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट आधारभूत तह (कक्षा–८) को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र अभिभावकलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । शुक्रबार शैक्षिक गुणस्तर सुधार समिति,...
उद्योग मन्त्रालायको प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी
हेटौंडा । उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजनामा समिक्षा तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । बुधबार हेटौंडामा चालू आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक प्रगति समिक्षा एवम् आगामी आर्थिक वर्ष २०८१र०८२ को योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।...
बानियाँ बन्धु समाज अध्यक्षमा पुनः कपिल
हेटौंडा। बानियाँ बन्धु समाज मकवानपुरको अध्यक्षमा पुनः कपिलबहादुर बानियाँ चयन भएका छन् । समाजको मंगलबार हेटौंडामा दियाली कूल पुजाको अबसरमा भएको अधिवेशनले कपिललाई पुनः अध्यक्षमा चयन गरेको हो । कपिल समाजको केन्द्रीय कोषाध्यक्ष पनि हुन् । यसैगरी, १३ सदस्यीय कार्य समिति रहेको समाजको प्रथम उपाध्यक्षमा प्रकाश बानियाँ, द्वितीय उपाध्यक्षमा...
प्रदेशका उद्योग मन्त्री श्रेष्ठ र संघीय भूमी व्यवस्था मन्त्री अधिकारीबीच भेटवार्ता
मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ र संघीय सरकारका भूमी, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी बीच भेटवार्ता भएको छ । आइतबार संघीय मन्त्री अधिकारी र प्रदेशका उद्योग मन्त्री श्रेष्ठबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा देश आर्थिक मन्दीले थलिएको अवस्थामा...
रङ्गशाला निर्माणका लागि बकैयामा डेढ करोड सङ्कलन
मकवानपुर । पूर्वी मकवानपुरको बकैयामा नगद र जिन्सी सहित रङ्गशाला निर्माणका लागि डेढ करोड रुपैयाँ सङ्कलन भएको छ । जुरेली रङ्गशाला निर्माण लागि बकैया–४, मा लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोगी दाता र भक्तजनबाट एक करोड ६७ लाख ३९ हजार ३३० रुपियाँ सङ्कलन भएको हो । समापन समारोहलाई सम्बोधन...










