समाचार
विद्युत प्राधिकारण केन्द्रिय वर्कशप हेटौंडामा आगोलागी
हेटौंडा । नेपाल विद्युत प्राधिकारण केन्द्रिय वर्कशप हेटौंडामा आगोलागी भएको छ । हेटौंडाउपमहानगरपालिका वडा नम्बर–५ भैरबरोड स्थित नेपाल विद्युत प्राधिकरण केन्द्रिय वर्कशपमा आगोलागी भएको हो । वर्कशपको पुरानो सामान राखेको स्थानमा अचानक आगोलागि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । उक्त आगो नेपाल प्रहरी,...
लागुऔषध गाँजासहित हेटौंडाबाट २ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौंडा १९ तिनताप्के स्थित लोकमार्ग सडक खण्डबाट लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रमा लिएको हो । सोमबार दिउँसो १२: ३० बजेको समयमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश ०१-०२४ च...
स्रोत नखुलेको ४६ हजार बिदेशी मुद्रासहित ३ जना भारतिय नागरिक पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले स्रोत नखुलेको बिदेशी मुद्रासहित ३ जना भारतिय नागरिक पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक बिश्वराज खड्काको प्रहरी टोलिले हेटौंडा भैंसे सडक खण्ड अन्तर्गत चोकीटोलबाट स्रोत नखुलेको ४६ हजार बिदेशी मुद्रासहित ३ जना भारतिय नागरिकलाई पक्राउ गरेको हो । आइतबार रातको ८:...
सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिए
काठमाडौं । सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन् । उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५-२६ वर्ष उमेरका...
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना, अवस्था सामान्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीले अस्पतालमा बुबालाई भेटेको फोटो फेसबुकमा पोस्ट गर्दै बुबालाई काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले बुबालाई फोक्सोसम्बन्धी समस्या भएर उपचार भइरहेको र अहिले स्वास्थ्य स्थिति सामान्य...
दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन थुनामै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।...
हेटौंडामा जलवायु वित्त सम्बन्धी जनप्रदर्शनी
हेटौंडा । हेटौंडामा जलवायु वित्त सम्बन्धी जनप्रदर्शनी भएको छ । अजरबैजानको बकुमा भइरहेको सिओपी २९ ग्लोबल डे अफ एक्सन २०२४ को अवसरमा शनिबार हेटौंडामा न्यायपूर्ण जलवायु वित्तको ७ बुँदे माग गर्दै जनप्रदर्शन गरिएको हो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता तथा आयोजक कमिटीका अलिशा मुलामीको सभाध्यक्षमा...
शिक्षकलाई गोली हानेको घटनामा एक जना पक्राउ
हेटौंडा । मकवानपुरका शिक्षकमाथि गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको...
हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किएर एकको मृत्यु, पाँच घाइते
हेटौँडा । हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएको हो । घटनामा परेर मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११ थानाभर्याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका भारत घर भएका ३४...
तुलसीको दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज...










