समाचार
अग्रवाल र रानाभाट प्यानल बनाएर भिड्दै (नामावलीसहित)
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारणसभा तथा अधिवेशनमा आजदेखि हेटौंडामा सुरु हुँदैछ । २४ देखि २७ पुससम्म हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । संघको ३ वर्षे कार्यकालको नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोद सिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिँदै...
चाइनिज कम्पनीले भुक्तानी नदिएपछि मकवानपुरका निर्माण व्यवसायी समस्यामा
हेटौँडा । चाइनिज कम्पनी पोलीछाङ्दाले काम गरेको रकम भुक्तानी नदिएपछि मकवानपुरका निर्माण व्यवसायी समस्यामा परेका छन । काठमाडौँ–तराई–मधेस द्रुतमार्गको प्याकेज नं. २ स्थित चालिसे डाँडामा माटो कटिङ गरेका मकवानपुरका आधा दर्जनबढी निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका हुन । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको ठेक्का लिएको चाइनिज कम्पनीले नेपाली...
तिब्बत केन्द्रबिन्दु भएर गयो भुकम्प, क्षतिको विवरण आउन बाकी
हेटौंडा । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको...
मउवा संघ निर्वाचन : यस्तो बन्यो अनिल अग्रवालको प्यानल !
हेटौंडा । आसन्न मकवानपुर उद्योग वाणिजय संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रत्यासी अनिल अग्रवालले आफ्नो प्यानल घोषणा गरेका छन् । सोमबार साँझ व्यबसायिहरुको भेलामा उनले आफ्नो प्रतिबद्धतासँगै सिङ्गो टिम घोषणा गरेका हुन् । अग्रवाल मकवानपुर उद्योग वाणिज्य संघको हालका बरिष्ठ उपाध्यक्षसमेत हुन् । प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने गरी...
कामको स्वमुल्याङ्कन हुनु आवश्यक : प्रदेश प्रमुख देवकोटा
धुलिखेल । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिगत र चालु बर्षमा गरेका कामहरूको स्वमुल्याङ्कन हुनु आवश्यक रहेको बताउनु भएको छ । उपलब्धी बस्तुगतरूपमा मापन गर्न सकियो भने त्यो उच्चतम हुने बताउनुहुँदै आफूले सम्पादन गरेका कार्यहरू गर्व गर्न लायक होस भनेर लागिपर्न उहाँले प्रेरित गर्नुभयो । सोमबार काभ्रेपलान्चोक जिल्ला...
शैक्षिक गुणस्तर बृद्वि गर्न भुटनदेविको भ्रमणमा ईन्द्रसरोवरका टोली
हेटौंडा । हेटौंडा -४ मा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालयको इन्द्रसरोवर गाउँपालिकाको प्रध्यानध्यापक तथा शिक्षा शाखाको टिमले भ्रमण गरेका छन । इन्द्रसरोवर गाउँपालिका सातवटा सामुदायिक बिद्यालयका प्रअ र शिक्षा शाखाका कर्मचारीले हेटौंडाका चारवटा सामुदायिक बिद्यालयकाे अध्ययन अवलोकन तथा भ्रमण गरेका हुन । यहाँको सामुदायिक बिद्यालयमा भएका असल अभ्यास, शैक्षिक...
लागुऔषध गाँजासहित राक्सिराङका थोक्रा पक्राउ
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानीबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । मकवानपुर प्रहरीले मनहरीको सिम्पानी देवकोट सामुदायिक वन स्थित देवकोटा क्षेत्रबाट शनिबार दिनको ३ बजेको समयमा ५ केजि लागुऔषध गाँजासहित पक्राउ गरेको हो । सिम्पानी देवकोट सामुदायिक वन स्थित देवकोटबाट सिम्पानीतर्फ पैदल हिडिरहेको...
विषादी व्यवसायी संघको प्रथम अधिवेशन सम्पन्न, अग्रज व्यवसायी सम्मान
हेटौंडा । विषादी व्यवसायी संघ नेपाल (PEAN) मकवानपुर शाखाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुन: सुबास मल्ल ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा निराजन बर्तौला, सचीव नेत्र ढुङ्गेल र कोषाध्यक्षमा कुशराज अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, विश्वराज...
मनहरीमा फेरि आयो बाघ, स्थानीय आतंकीत
हेटौंडा । मकवानपुरको मनहरीमा बाघ देखिएको छ । नरभक्षी बाघ नियन्त्रणमा लिएको हप्तादिन नपुग्दै आज राती ८ बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ ज्यामिरे खोलामा अर्को बाघ देखिएको हो । शनिबार रातको ८ बजे ज्यामिरे खोलामा बाघ देखिएको मनहरी १ का वडा अध्यक्ष शिवप्रसाद खनालले जानकारी दिए...
प्रेस युनियन मकवानपुरले गर्यो चार जना युनियनकर्मीलाई पुरस्कृत
हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले चार जना प्रेस युनियनकर्मीहरुलाई सम्मानित एवम् पुरस्कृत गरेको छ । शनिबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियन मकवानपुरको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रममा संस्थापक अध्यक्ष राममणी दाहाललाई नगद १५ हजारसहित स्वर्गीय सितादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार-२०८१ प्रदान गरिएको छ । त्यसैगरी जनही १०...










