समाचार
रसुवागढी जलविद्युत् आयोजनाका उपकरण जडानमा ढिलाइ, लाभांशको पत्तो छैन्
रसुवा । यथेष्ट जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गते देखि देश छोडी हिँडेका कारण विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो ।...
चार वर्षदेखि सम्पर्कमा नआएका संसद्का कर्मचारी अधिकारी बर्खास्त
काठमाडौं । चार वर्षदेखि सम्पर्कमा नआएका संसद् सचिवालयका एक कर्मचारीलाई बर्खास्त गरिएको छ । संसद् सचिवालयमा नायब माइक सञ्चालक पदमा रहेका प्रलाद अधिकारीलाई कारबाही गरेको हो । २०७३ माघ २५ देखि कुनै पनि बिदा स्वीकृत नगराई उनी सचिवालयमा अनुपस्थित रहँदै आएका छन् । बिना जानकारी बिदा बस्ने कर्मचारीलाई गयल...
१ हजार सुत्केरी गाईलाई २-२ हजार भत्ता !
काठमाडौं । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपर्दैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख...
लगानीकर्ताको मनोबल बढ्दैछ, अब एनआरएन पनि भित्रिन्छन्ः अध्यक्ष ढुंगाना
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर बजारको स्थायित्वका लागि संस्थागत लगानीकर्ताहरुको संख्या बढाउनुका साथै गैर आवासिय नेपालीहरुलाई पनि लगानीको व्यवस्था गर्न लागेको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका पौडेल नेतृत्वको लगानीकर्ताहरुसँगको भेटमा उनले पुँजी बजारको विकासका लागि नयाँ नयाँ संस्थागत...
संसदीय समितिको प्रश्नः फास्ट ट्रयाकमा चिनियाँमात्र कसरी योग्य भए ?
काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग (एक्स्प्रेस वे)अन्तर्गत ‘फेज–टु’ को ठेक्का विषयमा परेको उजुरीका सम्बन्धमा आज राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सम्बन्धित पक्षसँग जानकारी लिएको छ । रक्षा सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रतिनिधि र नेपाली सेनाका प्रतिनिधिलाई बैठकमा बोलाएर समितिले उक्त विषयमा जानकारी लिएको हो । उक्त आयोजनाअन्तर्गतको...
ठगका अनेक जुक्तिः विदेशबाट पार्सल आएको भन्दै ठगी
काठमाडौं । विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको छ । उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको टोखा बस्ने हरिप्रसाद बस्याल रहेको जनाइएको र उनलाई काठमाडौँको गोङ्गबुबाट...
अर्थले थाल्यो बजेटको तयारी, काम चलाउ सरकारले कस्तो ल्याउँछ बजेट ?
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट तयारी सम्बन्धी गृहकार्य सुरु गरेको छ । सोक्रममा अर्थ मन्त्रालयले बुधबार पूर्व अर्थ सचिवहरुसँग छलफल गरेको छ । पूर्वसचिवहरूले कोभिड-१९ पछिको आर्थिक पुनरउत्थानतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । उनीहरुले कोभिड-१९ महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको बताएका थिए । उनीहरुले...
कोरोना खोप किन्न अर्थले स्वास्थ्यलाई पठायो एक अर्ब
काठमाडौं । कोरोना विरुद्धको खोप खरिदका लागि अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई एक अर्ब रुपैयाँ पठाएको छ । अर्थ मन्त्रालयले ५०।५० करोड गरि कुल एक अर्ब रुपैयाँ पठाएको हो । सरकारले अर्थ मन्त्रालयले कोरोना विरूद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयलाई कुल १ अर्ब रूपैयाँ चलाउन स्वीकृति दिएको छ । अर्थ स्रोतका अनुसार...
पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा अनेरास्ववियूले आयल निगम घेर्दै
काठमाडौं । सरकारले सातामा दुईपटक तेलको मूल्य बढाएको भन्दै अनेरास्ववियूले विरोधको कार्यक्रम गर्ने भएको छ । अनेरास्ववियूले बिहीबार बिहान साढे ८ बजे देशभरका क्याम्पस अगाडि प्रदर्शन गर्ने र ११ बजे नेपाल आयल निगम घेराउ गरी निगममा ज्ञापन पत्र बुझाउने भएको हो । सरकारले जनताको ढाड सेक्ने काम गरेको अनेरास्ववियूको...
महिला लघुवित्तको आईपीओमा पर्यो १५लाख ८० हजारको आवेदन
काठमाडौं । महिला लघुवित्तको आईपीओमा १५ लाख ८० हजारभन्दा बढिको आवेदन दिएका छन् । आईपीओ बिक्रीको अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म १५ लाख ८० हजार ७ सय ८१ जनाले २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रूपैयाँ बराबरको २ करोड ४६ लाख ६६ हजार १ सय ७०...










