समाचार

मनहरीमा स्कारपियो र कार ठोक्कियो, ८ जना गम्भीर घाइते

हेटौंडा । मकवानपुरको मनहरीमा स्कारपियो र कार एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो १ बजेको समयमा पुर्बपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्ट स्थित बिरगंज बाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो...

हेटौंडामा बाघले खायो बाख्रा

हेटौंडा । मकवानपुरको हेटौंडामा बाघले बाख्रा खाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१३ आलदममारका पुर्णसिंह लोप्चनको गोठमा रहेको बाख्रा बाघले खाएको हो । गएराति हेटौंडाको आलदमार स्थित पुर्ण सिंह लोप्चनको गोठमा जंगली जनावर बाघले बाहिरबाट तानेर आधा खाएको र आधा बाँकी राखेको अवस्थामा बाख्रा फेला परेको मकवानपुर प्रहरीले जनाएको...

आज मकवानपुरमा उद्योग – व्यापारीको चुनाव, २१ पदका लागि ४२ जना उम्मेदवार

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । कुल २८ पदका लागि बिहीवार साढे १० बजेदेखि १२ बजेभित्रमा ४९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ७ जना निर्विरोध निर्वाचित भएपछि बाँकी २१ पदमा ४२ जना उम्मेदवारबिच निर्वाचन हुने भएको हो । संघको ३ वर्षे...

हेटौंडाको १८ नम्बर वडा बालमैत्रीवडा घोषणा हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १८ निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि ४ माघमा निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको जानकारी गराएको हो । वडा सदस्य योगराज खतिवडाले...

४५ जनाले लिए सिप्रदीको बिएसफोर तालिम

हेटौंडा । नेपालका लागि टाटा मोटर्सको बिक्रेता सिप्रदी ट्रेडिङ्ग चितवन शाखाले मेकानिकलहरुलाई बिएसफोर सम्बन्धि तालिम दिएको छ । बिहिवार चितवन शाखाले जिल्लाका ४५ जनाभन्दा बढी आफ्ना मेकानिकलहरुको क्षमता अभिवृद्धिका निम्ती तालिम दिएको हो । सिप्रदी चितवन शाखाले पहिलो तालिम पर्सा खैरहनीमा बिहान ८ बजेदेखि १२ बजे सम्म भएको थियो...

उद्योग महिला आरक्षण सदस्य पदमा टेलरिङ्ग व्यवसायी श्रेष्ठको उम्मेदवारी

हेटौंडा । बिगत १२ बर्षदेखि मकवानपुरमा रहेर टेलरिङ्ग व्यवसाय गर्दै आउनुभएकी युवा व्यावसायी मेनका श्रेष्ठले मकवानपुर उद्योग बाणिज्य संघको उद्योगतर्फ महिला आरक्षण सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । घरबाटै टेलरिङ्ग व्यावसाय सुरुवात गर्नुएभएकी श्रेष्ठले २०६३ देखि विभिन्न संघ सस्थाको सहकार्यमा टेलरिङ तालिम सञ्चालन गर्दै आउनुभएको छ । उहाँले...

हेटौंडा बसपार्कको होटलमा मृत भेटिए शाह

हेटौंडा । मकवानपुरको हेटौंडा बसपार्कको एक होटलमा एकजना पुरुष मृत फेला परेका छन् । हेटौंडा-१० बसपार्कमा रहेको चण्डीका होटलमा राक्सिराङ गाउँपालिका वडा नम्बर-४ का २८ वर्षीय सरोज शाह मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त होटलको कोठा नम्बर १०२ मा बसेका शाह बिहान अबेरसम्म ढोका नखोलेर...

मकवानपुरमा बढ्यो ट्राफिक उल्लंघनको घटना, ६ महिनामा १६ हजार सवारी कारबाही

हेटौंडा । मकवानपुरमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा अवधिमा १६ हजार ३ सय २१ वटा सवारी साधनलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस १८ गतेसम्म ट्राफिक नियम उल्लंघनका गर्ने सवारी साधनलाई कारबाही...

भीमफेदीको मान्डु खोलाको पक्की पुल सञ्चालन

हेटौंडा । भीमफेदी गाउँपालिका–६ स्थित मान्डु खोलामा निर्मित पक्की पुल आजदेखि सञ्चालनमा आएको छ। पुलको बुधबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले उद्घाटन गरेका हुन्। पुल निर्माणपछि हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग भैँसे–भीमफेदी–कुलेखानीको यात्रा सहज हुने भएको छ। प्रदेश यातायात पूर्वाधार निर्देशनालयको १२ करोड ३० लाख ३९ हजार...

मकवानपुरगढीको डुम्रेकुनामा माघबाट श्रीमद्भागवत महायज्ञ

हेटौंडा । मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडाको केन्द्र डुम्रेकुनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ । डुम्रेकुना बजारको मध्यभागमा अवस्थित जालपा/जलेश्वर मन्दिर परिसरमा २ माघदेखि १० गतेसम्म महायज्ञ हुने भएको हो । मन्दिरको भौतिक संरचना निर्माणार्थ पण्डित रामचन्द्र तिमल्सिना र १०८ महायज्ञका अभियानकर्ता हरिचन्द्र तिमल्सिनाबाट...