समाचार
घरबाटै वृद्ध दम्पती बेपत्ता : छानबिन माग गर्दै जनकपुर-जलेश्वर सडक अवरुद्ध
जनकपुर–जलेश्वर राजमार्गको पिपरामा स्थानीयवासीले सडकमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । महोत्तरीको पिपरा-५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले आज यातायात अवरुद्ध गरेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर-जनकपुर राजमार्ग यातायात सञ्चालन ठप्प पारेका छन् । पिपरा गाउँपालिका-५ सहोडवास्थित आफ्नै...
व्युँतियो ओलीले विघटन गरेको संसद, सर्वोच्चको ऐतिहासिक फैसला
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन मुद्दामा आज फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै प्रतिनिधिसभा ब्यूँतिने भएको छ ।
राष्ट्रपतिले भेटिन जापानी राजदूत
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज शिष्टाचार बिदाइ भेट गरेकि छिन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको कार्यालयले जनाएको छ ।
हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ । मेट एक्स-२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी...
संकटकालको हल्लाले सेयर बजारमा भारी गिरावट, ठूला लगानीकर्ता सेयर बेच्ने मुडमा
काठमाडौं । आइतबारबाट बढ्न थालेको सेलिङ प्रेसर कायम रहँदा मंगलबार सेयर बजार परिसूचक नेप्से घटेको छ । सेयर बजारमा नाफा बुक गर्नेहरु आज पनि सक्रिय भएपछि बजार भारी अंकले घटेको हो । अब देश कता जान्छ भन्ने त्रास उत्पन्न हुँदा ठूला तथा राजषी लगानीकर्ताको मनोवल गिराएको जानकार बताउँछन् ।...
नयाँ रिइन्स्योरेन्स कम्पनी ल्याउने प्रक्रिया अन्तिम चरणमा, अधिकृत पुँजी २० अर्ब
काठमाडौं । नेपालमा नयाँ पुनर्बीमा कम्पनी ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रस्तावित काठमाडौं रिइन्स्योरेन्स कम्पनीको तयारी अन्तिम चरणमा पुगेको हो । कम्पनीले प्रारम्भिक सहमतिका लागि बीमा समितिमा दर्ता गर्ने गरी अन्तिम तयारी गरेको जनाएको छ । ‘काठमाडौं रि’ पनि भनेर चिनिने कम्पनीको अधिकृत पुँजी २० अर्बको हुनेछ...
बजारको उतारचढाव नियमित प्रक्रिया हो, आत्तिनु पर्दैनः पौडेल
सेयर बजार पाँच दिनसम्म लगातार बढेको थियो । दिन दिनै पानी पर्यो भने खेतिपाती लगाउन मिल्दैन् भने जस्तै हो अहिलेको करेक्सन पनि । दिन दिनै पानी पर्नु पनि भएन, घाम मात्रै लागिरहनु पनि भएन् । कहिले पानी कहिले घाम भयो भने मात्रै बालीनाली राम्रोसँग सप्रन्छन् । अहिले पनि सेयर...
सेयर बजारमा पहिरो, एक घण्टा नपुग्दै ५० अंकको गिरावट
काठमाडौं । सेयर बजारमा भारी करेक्सन हुन थालेको छ । मंगलबार बजार खुलेको एक घण्टा नपुग्दै नेप्से परिसूचक ५०.४९ अंकले घटेको हो । यद्यपी करोबार रकम भने २ अर्ब ६१ करोड रुपैयाँ पुगिसकेको छ । अन्य समुह बाहेक नेप्सेका सबै सब इण्डेक्सहरु भारी अंकले घटेका छन् । सोमबार पनि...
कर्जा लगानी बढाउँदै बाणिज्य बैंकहरु, २० अर्ब निक्षेप उठाएर ९९ अर्ब ऋण
काठमाडौं । माघ २ गते २७ बाणिज्य बैंकहरुको निक्षेप ३७ खर्ब ७९ अर्ब थियो । फागुन ७ गते आईपुग्दा त्यस्तो निक्षेप ३७ खर्ब ९९ अर्ब भयो अर्थात जम्मा २० अर्बले बढ्यो । तर तिनै बैंकहरुले कर्जा भने ९९ अर्बले विस्तार गरेका छन् । माघ २ गते बाणिज्य बैंकहरुको कुल...
केपी ओली र देउवालाई जेल हाल्छौंः मिश्र
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले देश बिगार्ने नाइके नै ओली र देउवा भएकाले उनीहरुलाई आफ्नो पार्टीको सरकार आएप िछ नख्खु जेलमा कोच्ने चेतावनी दिएका हुन् । प्रतिनिधी सभा विघटन विरुद्ध...










