समाचार

महासंघ र बैंकर्स संघबीच समझदारीः साना उद्यमीलाई सहजै ऋण दिइने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघका बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज)को प्रबर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज एक...

कांग्रेस यो पाँच वर्ष सरकारमा जानु हुँदैन- सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा कांग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले तीन करोडको लागतमा सञ्चालनमा ल्याएको फिटनेश सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उद्घाटन गर्दै उनले प्रतिपक्षमै बस्ने जनादेश भएकाले कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने...

घुस लिँदा लिँदै शसस्त्र प्रहरीका हाकिम रंगे हात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग...

सि जिनपिङले भनेः चिनमा भिषण गरिबीको अन्त्य भयो

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले चिनले भिषण गरिबीको अन्त्य गरेको बताएका छन् । गरिबी अन्त्यका लागि चिनले प्राप्त गरेको सफलतालाई जिनपिङले ‘चमत्कार’को संज्ञा पनि दिएका छन् । सन १९८० दशमा अघि सारिएको आर्थिक सुधारका कारण लाखौं चिनियाँ नागरिकहरुले गरिबीबाट मुक्ति पाएको पनि बताए । गत वर्षको चिनियाँ प्रधानमन्त्री...

३१ सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले ३१ जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ३१ जना सहसचिवहरुको सरुवा गरेको हो । आन्तरिक राजश्व विभागका महानिर्देशक बन्ने चर्चामा रहेका राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली अर्थ मन्त्रालय सरुवा भएका छन् । सम्पति सुद्धिकरण विभागका महानिर्देशक रुप...

पक्राउ परे दुई फरार अभियुक्त

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले अदालतबाट कैद सजाय पाएर फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै मुद्दामा उच्च अदालत पाटनको गत मङ्सिरको फैसलाले ३५ दिन कैद र रू ५६ लाख जरिवाना हुने ठहर भई फरार रहेका काठमाडौँको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश...

३० महिनामा बीमा समितिको नयाँ भवन बन्ने, लागत ७० करोड

काठमाडौं । बीमा समिति र सहरी विकास भवन निर्माण विभागबीच भवन निर्माण सम्झौता भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. नवराज प्याकुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भवन ७० करोड लागतमा बन्ने छ । नेपाल इन्जिनियरीङ अध्ययन संथानले...

‘बिबिसी सो’का चर्चित मास्टर सेफ सन्तोष साह भन्छन् ‘नेपाली खानालाई विश्वभर पस्किँदैछु’

काठमाडाै । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बनेका थिए ।...

केपी ओली आधुनिक युगका कालिदास हुन्ः राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी ओली आधुनिक युगको कालिदास भएको दावी गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्रमा उनले ओली कालिदास भएको र उनको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै फस्नुभएको छ...

गयो सुन खानीमा पहिरो पाँचको मृत्यु करिब ७० बेपत्ता , के बढ्न सक्छ ? सुनको भाउ

जकार्ता । इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी...