समाचार

इटहरीमा तीस करोडमा वाटर पार्क, पूर्वको आकर्षक गन्तव्य बन्ने

सुनसरी । पूर्वक्षेत्रको केन्द्र मानिएको सुनसरीको इटहरी नगरपालिकाभित्र तरहरास्थित ‘इपि ल्याण्ड एण्ड वाटर पार्क’ को निर्माण सम्पन्न भएको छ । पूर्वप्रहरी अधिकृत प्रहरी अतिरिक्त महानरीक्षक (एआइजी) कृष्ण बस्नेत तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) ज्ञानविक्रम शाह, इटहरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर पौडेल र काठमाण्डौंको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका...

अर्थ मन्त्रालयमा विष्णु पौडेलको नयाँ सेट, फेरिए रणनीतिक सहसचिवहरु

काठमाडौं । अर्थ मन्त्रालयले सह सचिवहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन् । उनलाई अर्थको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी सहित प्रवक्ता बनाईएको छ । भन्सार विभागमा भने आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुख यमलाल भुसाललाई पठाइएको छ ।...

नेपालमा खुल्यो थ्रिडी म्युजियम, सगरमाथा देखि म्यारीयाना ट्रेन्ज सम्मको अनुभव लिन सकिने

  काठमाडौं । सुनधारा स्थित काठमाडौं मलमा नेपालकै पहिलो थ्रिडी म्युजियम सुक्रवारबाट संचालनमा आएको छ । आर्ट ईन पाराडाइजले यो म्युजियम संचालनमा ल्याएको हो । करिब ३ करोड रुपैयाँको लगानिमा म्युजियम संचालनमा आएको संचालक प्रदिप शर्माले जानकारी दिए । नाइका पुजा शर्माले रिवन काटेर उक्त म्युजियमको सुरुवात गरिन् ।...

अब पशुपतिमा दान पनि नगद दिनुनपर्ने, क्यूआर कोडबाट सिधै बैंक खातामा

काठमाडौं । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका...

ट्रायल पास गरेको एक महिनाभित्रै लाइसेन्स पाइने

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।...

सामाजिक सुरक्षा कोषमा जान बाणिज्य बैंकहरु ‘सकारात्मक’, दशौं हजार कर्मचारी लाभांवित हुने

कठमाडौं । अन्ततः बाणिज्य बैंकहरु पनि सामाजिक सुरक्षा कोषमा सहभागी हुन सकारात्मक भएका छन् । सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि २०७५ दोस्रो संशोधनले आफ्ना अधिकांश चासो सम्बोधन गरेकाले कोषमा आवद्ध हुनेबारे सकारात्मक भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘हाम्रा अधिकांश चासो सम्बोधन भएका छन्, पछिल्लो छलफबाट हामी...

चन्दनबारी केन्द्रले चिज उत्पादन घटायो

काठमाडौं । चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले...

८० करोडको कुमारी इक्विटी फण्ड स्किम आजबाट निष्काशन

काठमाडौं । ८० करोड रुपैयाँ बराबरको कुमारी इक्वीटी फण्ड स्किम आजबाट निष्काशन भएको छ । कुमारी बैंकको सहायक कम्पनी कुमारी क्यापिटलले कुमारी सामूहिक लगानी कोषअन्तर्गत प्रति युनिट १० रुपैयाँ मूल्यका ८ करोड ईकाई जारी गरेको हो । फण्डमा फागुन १ ८ गतेसम्म आवेदन दिन सकिन्छ । कुन निष्काशनमध्ये एक...

महिला लघुवित्तको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो ?

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओ बाडफाँट भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान महिलाको आईपीओ बाँडफाँट गरेको हो । महिलाको आईपीओ जम्मा ३७ हजार ५ सय जना आवेदकले १० कित्ता प्राप्त गरेका छन् । कम्पनीले सर्व साधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर...

औषधि विभागका अधिकृत घुससहित पक्राउ, जागिर चट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । कारवाही...