समाचार
बीमा कम्पनीहरुको ‘क्रस होल्डिङ’ हटाइँदै, लगानी झिक्न समय सिमा नै तोकिने
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुमा रहेको क्रस होल्डिङ हटाउने तयारी थालेको छ । नव नियुक्त समिति अध्यक्ष सुर्य प्रसाद सिलवालले क्रस होल्डिङबारे धेरै निकायबाट गुनासो आएको र आफ्नो पनि उच्च प्राथमिकतामा रहेको बताए । एउटै व्यक्ति तथा संस्थाहरुले एक भन्दा बढी कम्पनीमा लगानी गर्नुलाई क्रस होल्डिङ भनिन्छ ।...
दोहोरो आर्थिक वृद्धि र बर्सेनी ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यसहित भिजन पेपर ल्याउँदैछौं- गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभाग बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा संचालित उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले आज एक समारोहका बीच काठमाडौंमा हस्ताक्षर...
रोकिएन नेप्सेको पहिरो, आइतबार ७९.७४ अंकले घट्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले घटेको छ । लगातार उकालो लाग्दै नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट देखिएको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा ७९.७४ बिन्दुले घटेर दुई हजार ४७४.३९ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको...
१० अर्ब लागतको कालङ्गा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न, सर्वसाधारणलाई आईपीओ चाँडै
बझाङ । निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेघावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत् निर्माण सकिएको छ । झण्डै १० अर्व लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालङ्गाको जलविधुत्...
भ्रष्टाचार गर्ने तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाणपत्र लिनका लागि लेखपढी काम गर्ने रामबाबु दाहाललाई भेट्नु भन्दै आठ हजार घुस दिन लगाएको पाइएको छ । आयोगका...
स्प्रेड दरको सिमा नाघ्ने बैंकका सिईओ र सञ्चालकलाई कारवाही, लाभांशमा प्रतिबन्धसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्प्रेड दरको सिमा नघाउने बैंक तथा वित्तिय संस्थाका सिईओ र सञ्चालकहरुलाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत अघि सारेको नीति कार्यान्वयनका लागि सर्कुलर जारी गर्दै स्प्रेड दरको सिमा नाघेका बैंक तथा वित्तिय संस्थाका सिईओ र सञ्चालकहरुलाई कारवाही...
६ करोड २६ लाख रुपैयाँमा सुरुभयो सेतो मच्छिन्द्रनाथको प्रवलीकरण
काठमाडौं । काठमाडौं महानगरपालिका–३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको छ । आज बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले यी कार्यको संयुक्त रुपमा शिलान्यास गरे । २०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत...
एमसीसी पास हुँदैन, राष्ट्रपतिलाई हटाउँदैनौंः भीम रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले संसदबाट एमसीसी पास नहुने स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले आफुहरु एमसीसीको पक्षमा नरहेको र संसदबाट त्यसलाई पास हुन नदिने पनि स्पष्ट पारे...
४१ करोड बढी राजश्व छल्ने व्यवसायी विरुद्ध कर छली मुद्धा
काठमाडौं । ४१ भन्दा बढी राजश्व छल्ने व्यवसायीहरु विरुद्ध कर छलिको मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले बीरगञ्ज उप(महानगरपालिका वडा नं १० स्थित रजनीश ट्रेडिङ कन्सर्न र डल्फीन ट्रेडर्स प्रालिका संचालक रजनीश कुमार गुप्ता विरुद्ध पच्चीस करोड असी लाख पैसठ्ठी हजार चार सय तेईस रुपैँया विगो दावीसहित...
सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्तालाई ५.२६३२ प्रतिशत लाभांश
काठमाडौं सांग्रीला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.२६३२ प्रतिशत लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिको फागुन १६ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास भएपछि...










