समाचार
कृषिमा बाह्य लगानी फिर्ताको माग गर्दै ज्ञापन
काठमाडौं । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र पेश गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षीपालन सहकारी सङ्घ लिमिटेड,...
ओली सरकार ढल्दैनः वरिष्ठ नेता खनाल
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा...
पदयात्रा पर्यटनलाई लयमा फर्काउन पदयात्रा भ्रमण गराउँदै गण्डकी पर्यटन बोर्ड
पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन(टेसा) पोखराको आयोजनामा पदयात्रा एवं पदयात्रा सामग्रीको प्रयोग तथा जानकारी विषयक अवलोकन भ्रमण गराइने भएको छ । पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र...
नागरिक लगानी कोषको सेयर बिक्रीमा
काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाईस कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मूल्य रु १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकिएको छ ।...
६ सय रुपैयाँले महंगियो सुन, प्रतितोला ८६ हजार २ सय कायम
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्इवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनभन्दा प्रतितोला ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन मूल्य ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । सुनको मुल्य बढ्दा चाँदी...
पाँच बीमा कम्पनीलाई सिईओ नियुक्त गर्न ताकेता, नत्र कारवाही
काठमाडौं । बीमा समितिले पाँच बीमा कम्पनीहरुलाई तत्कालै सिईओ नियुक्त गर्न ताकेता गरेको छ । समितिले लामो समयसम्म सिईओ नियुक्त नगरि बसेका पाँच वटा बीमा कम्पनीहरुलाई फागुन १८ गते पत्र लेखेर एक महिनाभित्रै सिईओ नियुक्त गरि जानकारी पठाउन भनेको हो । हाल नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स...
बन्द नाका पुनः सञ्चालनमा, भित्रिन थाल्यो कन्टेनर
काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि...
नेपाल लाइफको सीईओबारे बीमा समितिको ध्यानाकर्षण
काठमाडाैं । नेपाल लाइफको सीईओ नियुक्ति प्रकरण बारे बीमा समितिको ध्यानाकर्षण भएको छ । नेपाल लाइफको विरगञ्जमा सम्पन्न साधारण सभाबाट सन्तोष प्रसाईंलाइ सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । तर सो निर्णय सम्बन्धि जानकारी हालसम्म बीमा समितिमा पठाएको छैन । बीमा समितिमा नियुिक्तको निर्णय सम्बन्धि फाइलनै नपठाइ कम्पनीले आफ्नो...
महामारीले बढाएको उद्यमसीलता, सात महिनामा पन्ध्र सय उद्योग दर्ता
कञ्चनपुर । कोरोना कहर सामान्य बन्दै गएपछि यहाँबाट मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् । स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका...
ज्योतिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, १६ लाख बढीले गरिसके माग
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । कम्पनीको आईपीओ भर्ने समय सकिन एक दिन बाँकी छँदै १६ लाख ४ हजार एक सय ४९ जनाले आवेदन दिइसकेका छन् । फागुन २५ गते अपरान्ह पाँच बजेको अवधीमा ३ करोड ४१ लाख २१ हजार ७...










