समाचार
आणविक हतियार बनाउन प्रयोग हुने २.५ किलो युरेनियमसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले आणविक हतियार बनाउन प्रयोग हुने २.५ किलो युरेनियमसहित चार जनालाई पक्राउ गरको । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपालमा युरेनियम तस्करहरु पक्राउ परेको यो पहिलो पटक हो । युरेनियमलाई आणविक शक्तिको श्रोत मानिन्छ । यसकै प्रयोगद्धार...
गण्डकीका व्यवसायीलाई जीवन रक्षा कोषबाट एक अर्ब रुपैयाँ पुनकर्जा
पोखरा । कोभिड–१९ का कारण प्रभावित व्यवसायीका लागि गण्डकी प्रदेश सरकारले ल्याएको जीवन रक्षा कोषका लागि चार हजार १६६ ले निवेदन दिएका छन् । पुनः दोस्रोपल्ट पनि निवेदनका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कोभिड–१९ बाट प्रभावित पर्यटन,...
९५ हजार घुस खाने इञ्जिनियर र लेखा अधिकृत विरुद्ध मुद्धा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९५ हजार रुपैयाँ घुस लिने इञ्जिनियर र लेखा अधिकृत विरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । आयोगले धादिङ जिल्लाको गंगा जमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पुजा कार्की विरुद्ध मुद्धा हालेको हो । इञ्जिनियर पुजा कार्कीले ठेक्का सम्झौता...
चीनले अलिबाबालाई एक अर्ब डलर जरिवाना गर्ने
बेइजिङ । चीनले ई-कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड...
आठ वर्षमा चार पटक म्याद थप हुँदा समेत बनेन सर्लाही र रौतहट जेड्ने वाग्मती पुल
सर्लाही । जिल्लालाई रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य अलपत्र भएको हो । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ ।...
विराटनगरको गुद्री बजारमा एनएमबी बैंकबाट विद्युतीय कारोवार शुरु
मोरङ । विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित कारोवारको शुरुआत गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झण्डझट नहुनका साथै पारदर्शी हुने बताए । अधिकारीले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा...
अझै छुटेनन् विप्लवका कर्यकर्ता
संखुवासभा । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा हुनुहुन्छ । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय...
मानसरोवर कैलाश दर्शनले बढायो हुम्लामा पर्यटक
हुम्ला । मानसरोवर कैलाशको दर्शनका लागि हुम्लाको सिमकोट पुगेका भारतीय तीर्थयात्री उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी, लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरी फिर्ता भएका छन् । हुम्लाको लिमी लाप्चा पर्यटकीयस्थल हुँदै भारतीय तीर्थयात्रीको टोली मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका हुन् । डेढ वर्षदेखि हुम्लामा पर्यटकको आवागमन भएको थिएन ।...
निर्माण सम्पन्न भएको छ वर्षपछि सुरुभयो सिङ्गल सर्फेस ट्रेसिङ
सिन्धुली । निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि बढेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरेको सो सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको तह थप्ने काम (ओभरले) र ‘सिङ्गल सर्फेस ट्रेसिङ’...
किसानलाई मकैको बीउ उत्पादनसम्बन्धी तालीम
चितवन । वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो । सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी भएका थिए । वर्णशङ्कर मकैको बीउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका वर्णशङ्कर...










