समाचार

काठमाडौंमा हिमालयन अर्गानिक मार्ट, के के पाइन्छन् ?

काठमाडौं । स्वदेशी उत्पादन प्रवद्र्धन तथा हिमाली भेगका अर्गानिक उत्पादन बिक्री वितरण गर्ने उद्देश्यले शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा ‘हिमालयन कर्नर अर्गानिक मार्ट’ सञ्चालनमा आएको छ । हिमालयन कर्नर अर्गानिक मार्ट र अर्डर नाओसँगको संयुक्त सहकार्यमा उक्त पसलको स्थापना गरिएको मार्टको शुभारम्भ गरिएको छ । स्वदेशी अर्गानिक खाद्य वस्तुको उत्पादनलाई...

व्यवसायी बल बहादुर तामाङले त्यागे एमालेको संगठित सदस्यता

काठमाडौं । नेकप(एमाले) निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग ब्यवसायी महासंघका सचिव बल बहादुर तामाङले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित संगठित सदस्यता समेत त्यागेको घोषणा गरेका छन् । पार्टीले नीति सिद्धान्त बिर्सेको भन्दै उनले फेसबुकमा लामो स्टाटस लेखेर एमालेका सम्पूर्ण जिम्मेवारी र संगठित सदस्यता समेत त्यागेको घोषणा गरेका हुन् । उनले...

दैनिक १० हजार गाडी गुड्ने नारायणगढ–मुग्लिन सडक नियमित सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड शनिबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक शनिबार दिउँसोदेखि नियमित सञ्चालनमा आउने भएको हो । पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी...

माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल निकट अनेरास्ववियुले उपत्यका स्तरिय कार्यकर्ता भेला आयोजना गरेको छ । भेलालाई अनेरास्ववियुका सचिवहरु सुदेश पराजुली, वसिम आलम, आरती लामा लगायतले सम्बोधन गरेका थिए । अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाका अनुसार भेलाका वक्ताहरुले पार्टी अध्यक्ष केपी ओली प्रवृत्तिको डटेर सामना गर्ने उद्घोष गरेका थिए ।...

ओली र प्रचण्डलाई मार्सी खुवाउने दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेज लाइसेन्स कुर्दै

काठमाडौं । “यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने छैन । तर यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौँ उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्राव्धान लागू हुने छैन...

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली...

काठमाडौंको मुहार फेर्ने बाहिरी चक्रपथ कार्यान्वयन गर्न जनप्रतिनिधी अग्रसर

काठमाडौं । जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा शुक्रबार सम्पन्न सभाले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । काठमाडौँ उपत्यकाको समग्र यातायात र शहरी विकासलाई महत्वपूर्ण योगदान दिने बाहिरी चक्रपथ आयोजनाको भक्तपुर खण्ड अविलम्ब...

नेपालमा लगाइरहेको कोरोना खोपमाथि आशंका, रगत जमेको भन्दै युरोपेली देश पछि हटे

काठमाडौं । केही युरोपेली मुलुकले अस्ट्राजेनिकाका खोप लगाउन स्थगित गरेको भन्दै थाईल्यान्डले खोप अभियान स्थगित गरेको छ । रगत जम्ने खतरा देखिएको भन्दै युरोपेली देश पछि हटेपछि थाइल्यान्ड सचेत भएको हो । तर, विश्वका धेरै स्वास्थ्य निकायहरुले अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेपनि खोप अभियान स्थगित गर्न...

गन्तव्य ब्रान्डिङ गर्दै पर्यटन बोर्डः लुम्बिनीबाट सुरू, सिको विदेशको

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ गर्न शुरुआत गरेको छ । बोर्डले यसको शुरु गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम थालेको बोर्डले क्रमशः अन्य गन्तव्यलाई पनि ब्रान्डिङ गर्दै लैजाने योजना बनाएको हो । गन्तव्यलाई सरल र...

उद्योग खोल्न लिएको ऋणबाट व्यापार नगर्नुस्ः गभर्नर अधिकारी

बिराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्र राष्ट्रको मेरुदण्ड रहेको बताएका छन् । उद्योग सङ्गठन मोरङको ४८औँ वार्षिक साधारणसभा उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले युवा उद्यमीहरुले मुलुकको भ्रष्टाचार न्यूनीकरणमा सहयोग पु¥याउनु पर्नेमा जोड दिए । रोजगारी सिर्जना र आर्थिक समृद्धि कायम गर्न उद्योग सञ्चालन गर्न...