समाचार
हेटौंडामा भाउजूको हत्या गर्ने युवकलाई ३५ वर्ष कैद
हेटौंडा । भाउजूको हत्या गरेको र दाजुको हत्या गर्ने उद्योग गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई ३५ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले पीडकबाट मृतक भाउजूको हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउने आदेश दिएको छ । जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवनी मैनाली भट्टराईको बिहीबार...
हेटौँडामा बागमती युवा उद्यमी रोजगार महोत्सव हुने
हेटौँडा । हेटौंडामा बागमती युवा उद्यमी रोजगार महोत्सव २०८२ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा युवाहरूलाई रोजगारीमा प्रत्यक्ष जोड्ने लक्ष्यसहित २ दिन महोत्सव आयोजना गरिन लागेको हो । महोत्सवमा रोजगारीको खोजीमा रहेका युवाहरूलाई रोजगार प्रदायकसँग प्रत्यक्ष साक्षात्कार गराई...
बागमतीको बजेटमा सञ्चार क्षेत्रको असन्तुष्टि
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा सञ्चार क्षेत्रलाई उपेक्षा गरिएको भन्दै पत्रकार महासंघ बागमती प्रदेश लगायत १२ सञ्चार सम्बद्ध संगठनहरुले असन्तुष्टि जनाएका छन् । सञ्चारमैत्री बजेट निर्माणका लागि पटक पटक ध्यानाकर्षण तथा पहल गर्दा समेत बेवास्ता गरिएको भन्दै उनीहरुले मुख्यमन्त्री लगायत आन्तरिक तथा...
चितवनमा भएको दुर्घटनामा हेटौंडाका एकै परिवारका आमा, छोरा र गर्भवती बुहारीको मृत्यु
चितवन । चितवनमा बस र माइक्रो ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएका सातमध्ये ६ जनाको सनाखत भएको छ। शनिबार बिहान चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो ठोक्किएर मृत्यु भएकोमध्ये ६...
चितवन दुर्घटना अपडेटः मृतक एक जना गर्भवतीसहित ७, घाइते २४ (सूचीसहित)
चितवन । चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदाका घाईते र मृतकको पहिचान खुलेको छ । चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको थियो। दुर्घटनामा घाईतेको संख्या २४ जना पुगेको छ । धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३...
चितवनमा बस र माइक्रो ठोक्किँदा एक जना गर्भवतीसहित सात जनाको मृत्यु
चितवन । चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ। चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्। धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र विपरीत...
मकवानपुरका सिडीओ श्रेष्ठको व्यवहारप्रति प्रेस चौतारीको आपत्ति
हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सिडीओ स्किम श्रेष्ठले प्रशासन कार्यालय परिसरमा सञ्चारकर्मीहरुलाई फोटो तथा भिडियो खिच्न रोक लगाएको घटना प्रति प्रेस चौतारी नेपाल मकवानपुरले आपत्ति जनाएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा विभिन्न राजनीतिक दलहरुले ज्ञापन पत्र बुझाउने कार्यक्रमका क्रममा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारी श्रेष्ठले...
पत्रकारलाई फोटो र भिडियो खिच्न रोकेको घटनाप्रति युनियनको ध्यानाकर्षण
मकवानपुर। नेपाल प्रेस युनियन मकवानपुरले पत्रकारलाई फोटो र भिडियो खिच्न रोकेको घटनाको विरोध जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलन गर्न रोकेको विषयमा प्रेस युनियन मकवानपुरले विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्सना गरेको हो। मकवानपुरका प्रमुख जिल्ला अधिाकरी (प्रजिअ)लाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन समेत युनियन...
पत्रकारलाई फोटो र भिडियो खिच्न रोक्नु प्रेस स्वतन्त्रतामाथिको कुठाराघात
हेटौंडा।मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले सञ्चारकर्मीहरुलाई फोटो तथा भिडियो खिच्न रोक लगाएपछि नेपाल पत्रकार महासंघ मकवानपुरले गम्भीर ध्यानाकर्षण जनाएको छ। शुक्रवार जनप्रतिनिधिमाथिको आक्रमणसम्बन्धी छलफल तथा तीन वटा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाउँदै कार्यकक्षभित्र दृश्य खिच्न निषेध गरिएको थियो । उक्त...
मकवानपुरको कुन्छालमा देवरले गरे भाउजुको हत्या
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नं. १ कुन्छालमा एक महिलाको हत्या भएको छ । बिहीबार दिउँसो २:२० बजेको समयमा धारिलो हतियारको प्रहारबाट देवरले भाउजुको हत्या गरेको हो । हत्या गर्ने व्यक्ति फरार भए पनि केही घण्टामै प्रहरीको नियन्त्रणमा लिइएको छ। स्थानीय ५० वर्षीया तुलमाया गोपालीको आफ्नै छिमेकी तथा...








