समाचार
मन्त्री पौडेलले लगाए बाख्रालाई सयपत्री फूलको माला
हेटौंडा । हेटौंडामा मन्त्रीले माला लगाएर बाख्रालाई सम्मान गरेका छन्। पाँचौ बाख्रा दिवसको अवसरमा बाख्रालाई माला लगाएर दाना खुवाइएको हो। हेटौंडा–३ स्थित सिमलथली एग्रो प्रालिमा आयोजित कार्यक्रमका बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले बाख्रालाई सयपत्री फूलको माला लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए। त्यसपछि खोरमा रहेका बाख्रालाई...
चितवनमा ११औं खिचरा महोत्सव सुरु, मन्त्री पौडेलले गरे उद्घाटन
चितवन । थारु कला संस्कृति संरक्षण गर्न आजदेखि चितवनको खैरहनीमा ११औं खिचरा महोत्सव–२०८२’ सुरु भएको छ । खैरहनी–५ गौचरनमा सुरु भएको खिचरा महोत्सवको बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले मंवलबार समुद्घाटन गरेका छन् । मन्त्री पौडेलले थारु समुदायको महत्वपूर्ण चाड माघी (खिचरा) पर्वको संरक्षण गर्न...
हेटौंडामा अत्याधुनिक पानी परिक्षण प्रयोगशालाको शुभारम्भ
हेटौंडा । संघीय सरकार खानेपानी तथा ढल व्यावस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको संयुक्त लगानीमा निर्मित अत्याधुनिक पानी परिक्षण प्रयोगशालाको आज हेटौंडामा शुभारम्भ गरिएको छ। बोर्डको कार्यालय भित्र निर्माण गरिएको प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले उद्घाटन् गरिन् । बोर्डका ग्राहकका लागि निशुल्क र अरुका लागि शुल्क...
मकवानपुरमा ट्रकसित ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
हेटौंडा । पूर्वश्चिम राजमार्गको मकवानपुरको ज्यामिरेमा आइतबार ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौंडाबाट चितवनतर्फ गइरहेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका-७ का ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु...
हेटौंडाको राप्ती खोला क्षेत्रमा भेटिए एक दर्जन तिलहरी चरा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको कुखुरेनी र राप्ती खोला क्षेत्रमा एक दर्जन तिलहरी चरा फेला परेका छन्। शनिबारदेखि हेटौंडाको कुखुरेनी र राप्ती खोलाको दोभानबाट जलपन्छी गणना सुरु गरिएको हो। कुखुरेनी र राप्ती खोलामा गणना गर्ने क्रममा १२ वटा तिलहरी चरा फेला पारेको वर्ल्ड कन्जरर्भेसन नेपाल हेटौंडा शाखाका कोर्डिनेटर विवेक मेहताले...
ढुक्क भएर सामुदायिक विद्यालयमै आफ्ना बालबालिका भर्ना गर्नुहोस्ः वडाध्यक्ष सिग्देल
हेटौंडा । हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको भन्दै आफ्ना बालबालिकालाई ढुक्क भएर सामुदायिक विद्यालयमै भर्ना गराउन अभिभावकहरूलाई आग्रह गरेका छन् । कर्रा टोल विकास संस्थाको ८ औँ साधारणसभाको उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले शिक्षा विकासका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति...
स्वर्ण जयन्ती महोत्सव मनाउदै हेटौंडाको प्रगती मावि
हेटौंडा। हेटौंडा–९ पशुपतिनगरस्थित प्रगति माध्यामिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती महोत्सव आयोजना गरेको छ । आज देखि सुरु भएको स्वर्ण जयन्ती विविध शैक्षिक, साहित्यिक तथा साँस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिने विद्यालय व्यवस्थापन समितीले जनाएको छ । विद्यालयले आयोजना गर्ने कार्यक्रमअन्तर्गत जिल्लास्तरीय शिक्षक सम्मेलन, विभिन्न प्रतियोगितात्मक...
मकवानपुरमा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्ना गरिदै
हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मकवानपुरमा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो। भर्नाका लागि आजबाट आवेदन खुल्ला गरिएको छ । भर्ना गरिने कुल...
प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, ुनिर्वाचनका...
निर्वाचन प्रहरीमा भर्ना खुल्यो, पुस २५ गतेदेखि भर्ना
काठमाडौँ । नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गरेको छ । बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखा, नक्सालले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी माग गर्दै सूचना निकालेको हो । सूचनाअनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान...









