समाज/राजनीति
सभापति देउवालाई भेटेपछि राजीनामा दिन तयार भए मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । आज पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि लामा राजीनामा दिन तयार भएका हुन् । सभापति देउवाले पनि उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । लामाले आजै वा भोलि हेटौँडा फर्किएर राजीनामा दिने भएका हुन् ।लामाले राजीनामा दिनुअघि...
मकवानपुरका मैनाली बने अनेरास्ववियु बागमती प्रदेश इन्चार्ज
मकवानपुर। मकवानपुरका भुवन मैनालीलाई नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । अखिल केन्द्रीय कार्यालयले एक सर्कुलर जारी गर्दै मकवानपुरका भुवन मैनालीलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो । मैनाली अखिल केन्दिय कमिटी सचिवालय सदस्य समेत हुन् । त्यस्तैगरी अनेरास्ववियु केन्द्रीय सचिवालय बैठकले मकवानपुर...
अनेरास्ववियु मकवानपुरको संयोजकमा पौडेल, लामा बने इन्चार्ज
मकवानपुर। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर जिल्लाको नेतृत्व पुनर्गठन भएको छ । अखिल केन्द्रीय कार्यालयले एक सर्कुलर जारी गर्दै मकवानपुर जिल्ला संयोजकको जिम्मेवारी नवराज पौडेललाई दिएको हो। यसअघिका अध्यक्ष अमृत बर्तौला हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेद्वार बनेका थिए। बर्तौला केन्द्रीय सदस्य पदमा उम्मेद्वार भएसँगै सो पद...
बागमतीमा दलको नेता चुन्न आज मतदान
हेटौंडा । बागमतीमा कांग्रेस संसदीय दलको नेता चुन्न आज मतदान हुँदैछ। मुख्यमन्त्री बहादुर सिं लामा विरूद्ध कांग्रेसकै २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार नयाँ दल नेता चुन्न मतदान हुन लागेको हो। कांग्रेस संसदीय दलका उपनेता रहेका रामकृष्ण चित्रकारले बिहान १० देखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र २...
तीन जना मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जनालाई मन्त्री नियुक्तको तयारी गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका लामाले मन्त्री नियुक्तको तयारी गरेको उनी निकट सांसदले जानकारी दिए । ‘हामी तीन जनालाई मन्त्री नियुक्त गर्दैछौं । अब प्रदेश प्रमुखको कार्यालयमा नाम पठाउँदैछौं...
देउवाको बाटो पछ्याउँदै बागमती प्रदेशमा बानियाँको विद्रोह
हेटौँडा। नेपाली कांग्रेसको बागमती प्रदेशमा हालै भएको घटनाले मुलुकको संसदीय राजनीतिमा पुनः एक पटक गम्भीर बहस जन्माएको छ । नेपाली कांग्रेसका २१ जना प्रदेशसभा सदस्य, जसमा स्वयम प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अगुवाइ छ, उनले मुख्यमन्त्रीसमेत रहेका आफ्नै पार्टीका संसदीय दलका नेता बहादुरसिंह लामा तामाङ विरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता...
बागमतीका चार मन्त्रीको राजीनामा स्वीकृत नहुँदै मुख्यमन्त्रीद्वारा पदमुक्त
हेटौँडा । बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उनीहरुलाई पदमुक्त गरेका छन् । लामाले नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) अनुसार चार मन्त्रीलाई पदमुक्त गरेका हुन् । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण...
बहादुर सिं लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँसहित २१ सांसदले नेता बहादुर सिं विरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेता लामाबाट बागमती प्रदेशको विकास, समृद्धि...
जनसाँस्कृतिक साँझ गर्न बेरोजगारको संयोजकत्वमा परिचालन उपसमिति
हेटौंडा । नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना र राष्ट्रिय जनसाँस्कृतिक महासंघ, जिल्ला कमिटीको ब्यवस्थापनमा साउन ७ गते आयोजित जनसाँस्कृतिक साँझ “स्वर समर्पण” को लागि पार्टि जिल्ला स्वयम्सेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्सिय स्वयम्सेवक ब्यवस्थापन तथा परिचालन उपसमिति निर्माण गरिएको छ। जनसंगठन समन्वय संयन्त्र र पार्टि...
सदस्यता नवीकरण भइसक्योः विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् । ‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै...









