समाज/राजनीति

राजनितीबाट सन्यास लिने सोचमा माधवका हस्ति बिरोध खतिवडा

मकवानपुर ।  नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले राजनीतिबाटै सन्याश लिने योजना अघि बढाएका छन् । एमाले बिभाजन गरी नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाललाई साथ दिएका खतिवडाले आगामी चुनावमा एमाले भन्दा ठूलो पार्टी बनाउन नसके राजनीतिबाट सन्यास लिने घोषणासहित यस्तो योजना अघि सारेका हुन् । अब आउने चुनावमा...

भारतीय तस्करद्धारा सशस्त्र प्रहरीमाथि आक्रमण,३ प्रहरी घाईते

धनगढी । कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन...

प्रदेशमा प्रहरी समायोजन ढिला भयो : आन्तरिक मामिला मन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय– ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ निष्क्रिय पार्न संघीय सरकारसँग आग्रह गरेका छन् । काठमाडौंमा सञ्चारकर्मीहरुसँगको भेटमा उनले ने, ‘त्यसो भयो भने ऐनमा व्यवस्था भए बमोजिम...

विभूषणप्रति ओलीको टिप्पणीः आज बा, श्रीमतीको मुख हेर्ने दिन हो ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा सरकारले नेताका आफ्नो परिवार र नातागोताभित्रका मानिसहरूलाई पदक दिएको भन्दै तिखो आलोचना गरेका छन् । आज आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले संविधान दिवसको दिन शहीदका आमाबुबा, शहीदका सन्तान,...

मुख्यमन्त्रीद्वय शाक्य र आचार्यलाई एक हप्ताभित्र हटाउँछौंः नेपाल

कास्की । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र वागमती र एक नम्बर प्रदेशका मुख्यमन्त्री हटाउने बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार पोखरामा पार्टीको विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सातै प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी बलियो रहेको बताए । ‘सुदूरपश्चिममा एक नम्बर पार्टी भएका...

सत्ताधारी गठबन्दन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै हो फ्रिजबाट निस्केपछि पग्लिन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’को संज्ञा दिएका छन् । उनले सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै चुनावपछि आइसका डल्ला बिलाएर जाने बताए । ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैं बनेका होइनन्,’ शनिबार नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रममा ओलीले भने, ‘डल्ला...

अनेरास्वीयु अध्यक्षमा सुनिता बराल

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।  

सत्तारुढ जसपाले संविधान दिवसको दिन देशभर विरोधका कार्यक्रम गर्ने (विज्ञप्ती सहित)

काठमाडौं । सत्ताररुढ जनता समाजवादी पार्टी(जसपा)ले संविधान विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै सरकारले आयोजना गर्ने संविधान दिवसको कार्यक्रम बहिस्कार गर्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न र संशोधनद्वारा सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा अन्तरक्रिया कार्यक्रम गर्न आह्वान गरेका छन् । जसपाबाटै विभाजित...

ओलीको विद्यार्थीलाई आग्रह : माधव प्रचण्ड जस्तो पदलोलुप नहुनु

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पदका लागि विवाद नगर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका छन् । शनिबार ललितपुरको च्यासलस्थित पार्टीनिकट अनेरास्ववियूको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले युवा भएकाले अहिले आफ्नो पहिचान स्थापना र क्षमता निर्माणमा लाग्नुपर्ने बताए। एउटै पार्टीमा रहँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले...

माधवकुमार नेपालले लिएको बाटो सही छैन – अष्टलक्ष्मी शाक्य

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन्। बिहीबार काठमाडौँ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपाललाई फुटको लाइन ठीक नभएको भन्दै एमालेमै फर्कन आग्रह गरेकी छन्। ‘माधव नेपालले लिएको लाइन ठिक होइन, अहिले फुटको होइन,...