समाज/राजनीति

हेटौँडा आएर माधव नेपालले भने – ‘एकीकृत समाजवादीले जबजलाई मानेको छ’

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला भेला हेटौँडामा सम्पन्न भएको छ । जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादको मान्यतालाई आत्मात गर्ने जिकिर गरेका छन् । उनले विरोधीहरुले एकिकृत समाजवादी पार्टीले जवज नमान्ने भनेर हल्ला फिँजाई रहेको...

विरोध खतिवडालाई मकवानपुरमा चुनाव हारिन्छ भन्ने डर,कार्यकर्तालाई सोधे हामिलाइ कति भोट जम्मा पार्न सक्नु हुन्छ ?

मकवानपुर। नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले हेटौंडामा भएको एक कार्यक्रममा आफ्नो कार्यकर्तालाई आउँदो चुनावमा कति भोट जम्मा गर्न सक्नु हुन्छ भन्दै प्रश्न गरेका छन् । हेटौंडाको रोयल पार्टी प्यालेसमा भईरहेको एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य खतिवडाले पार्टी कार्यकर्ताको नामहरु...

थाहा नगर कांग्रेस सभापतिको दौडमा जोशी र गोपाली

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मकवानपुरको थाहा नगरपालिकामा नगर कमिटिको निर्वाचन हुँदै छ । नगर सभापति पदका लागि कांग्रेस थाहा नगरका दुई नेताबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । युवा नेता प्रमोदकृष्ण जोशी र अर्का नेता भरत गोपाली नगर सभापतिको दौडमा देखिन्छन् । दुबै नेताहरु...

आन्दोलनबाट प्राप्त अधिकार रक्षाको लागि वाइसीएल जाग्नुपर्ने–मोक्तान

मकवानपुर । नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले विभिन्न आन्दोलनबाट प्राप्त जनताको अधिकार रक्षाकालागि अव वाइसीएल सकृय रुपमा जाग्नुपर्ने बताएकी छन् । आज (शुक्रबार) वाइसीएल हेटौंडा उपमहानगर कमिटिको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । हाल जनताको आन्दोलनबाट प्राप्त जनअधिकारलाई अनेकन...

युवा नेता बर्तौलाले गरे प्यानलसहित उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रकाश बर्तौलाले शनिवार हुने मनहरी गाँउपालिकाको अधिवेशनको लागि सभापती पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आज मनहरी गाँउपालिकाका कार्यकर्ताहरु माझ आफु सभापतीको उम्मेदवार रहेको बताएका हुन् । उनले आफ सहित ७ जनाको प्यानल उम्मेदवारी रहने जानकारी गराएका छन् । बर्तौलाको प्यानलमा...

‘म जग्गा कारोबारी होइन’–गच्छदार

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवास जग्गा काण्डमा मुछिएकोबारे जवाफ दिँदै आफू जग्गा कारोबारी नभएको बताएका छन् । प्लटिङ गर्ने आफ्नो काम नभएको बताउदै उनले सडक, भवन तथा अन्य संरचनाहरू बनाउने काम आफ्नो भएको बताए । १९ महिनापछि आफ्नो गृहजिल्ला सुनसरीमा आउने क्रममा विराटनगर विमानस्थलमा...

एमसीसीका कारण गठबन्धन टुट्दैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् । बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका लागि एमसीसी सम्झौता भन्दा गठबन्धन मुख्य भएको बताए । ‘गठबन्धनमा के सहमति छ भने एमसीसी हाम्रा लागि मुख्य होइन गठबन्धन मुख्य हो । यसमा...

अर्थमन्त्री शर्माप्रति ओलीको व्यंग्य– नीति न विधि सुमुसुमु…

काठमाडौँ । कपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मा नीति, विधिलाई ध्यान नदिएर सुमुसुमु अघि बढेको टिप्पणी गरेका छन् । एमालेको उपत्यका विशेष कमिटीले बिहीवार राष्ट्रिय सभागृहमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले बालीभित्र भैंसी हिँडेजस्तो अर्थमन्त्री सुमुसुमु अघि बढेको आरोप लगाएका हुन् ।...

‘यिनीहरुका छातीभित्र मुटु होइन, दर्शनढुंगा रहेछ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गरेका छन् । एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना गरे । पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोमा विरोध गरेका उनले सरकारमाथि प्रहरीलाई कानून...

एमसीसी पास गर्न नसघाउने नेकपा एसको निर्णय

काठमाडौं। सत्तारुढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता यथास्थितिमा पास गर्न नसकिने निर्णय गरेको छ। बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वर्तमान अवस्थामा एमसीसी राष्ट्र हित अनुकूल नरहेको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय सुनाउँदै सचिव जगन्नाथ खतिवडाले एमसीसी पास...