समाज/राजनीति

पानीको बोतलमा ओलीको तस्बिर

हेटौँडा ।आजवाट ललितपुरको गोदावरीमा सुरु भएको एमालेको विधान महाधिवेशको प्रचारप्रसार व्यापक गरीएको छ । एमालेकै अरु सभा सम्मेलन भन्दा फरक देखीएको आजको विधान महादिवेशनमा वितरण गरीएको पानीको वोतलामा समेत एमाले अध्यक्ष केपि ओलीको तस्वीर टासिएको छ । एमाले नेता कार्यकर्ता माझ लोकप्रिय रहेका ओलीको तस्वीरले कार्यक्रम स्थलमा रहेको बिजुृलीका...

एमालेविरुद्ध घेराबन्दीको नयाँ शृंखला शुरू भयो:केपी ओली

हेटौँडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ शृंखला शुरू भएको बताएका छन् । कपा एमालेको पहिलो विधान महाधिवेशनको उद्घाटन शत्रलाई शुक्रवार गोदावरीस्थित सनराइज सभा हलमा सम्बोधन गर्दै ओलीले मुलुकको भविष्य नै जोखिममा पार्ने काम भएको आरोप लगाए । नेकपा एमालेविरुद्ध घेराबन्दी र...

एमाले विधान महादिवेशको मुख्य मन्चमा पुष्पलाल,मदन,मनमोहनको तस्बिर राखिएन

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म...

माओवादी छाडेर पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर एमालेमा प्रवेश

काठमाडौं। पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर तथा नेपाल कराते महासंघ अन्तर्राष्ट्रिय रेफ्री चित्रबहादुर राना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले केन्द्रीय सदस्य गुलावजंग शाहले रानालाई पार्टीमा स्वागत गरेका हुन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको दश वर्षे युद्धमा पूर्व जनमुक्ति सेनाको प्लाटुन...

प्रचण्डको आत्महत्या भर्सन–सहानुभूतिको फन्डा कि विक्षिप्तताको हद ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आत्महत्याको सोच आएको समाचारले यतिखेर सामाजिक सञ्जाल तताएको छ । बिहीबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले भावुक हुँदै आफूलाई आत्महत्या गर्ने सोच आएको बताउनुभएको थियो । अहिले प्रचण्डको यही भाषण फेसबुक, ट्विटर, टिकटकलगायत सामाजिक...

आजदेखि गोदावरीमा एमालेको विधान महाधिवेशन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज (शुक्रबार) सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष केपी...

मनहरीका मनकारी वडासदस्य,राज्यले दिएको सेवा सुविधा समाजसेवामा खर्च गर्दै

मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नंं.१ का वडा सदस्य नवराज पौडेलले राज्यवाट आफुले पाउने सेवा सुविधा आज सम्म पनि लिएका छैनन् । विगत ४ बर्ष अगि स्थानीयत तहको निर्वाचनमा निर्वाचीत भएपश्चात सरकारबाट आफुले पाउने सेवा सुविधा नलिएका हुन् । उनले राज्यवाट पाउने गरेको सेवा सुविधा ४ बर्ष...

सर्वदलीय बैठक बिहान १० बजे बस्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन् । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए...

माओवादीबाट चुनाव जितेका वडा अध्यक्ष खड्काले रोजे एमाले

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दिपक खड्काले आफु नेकपा एमालेको कार्यकर्ता हुन लागेको बताएका छन् । हेटौँडा बाट सञ्चालित एक टेलिभिजन कार्यक्रममा खड्काले अबको राजनीतिक यात्रा एमालेबाट हुने बताएका हुन् । माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका खड्का माओवादी र एमाले एकिकरण हुदाँ नेकपाको संस्थापन...