समाज/राजनीति

मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गरेको छ ।सोमबार बसेको लोसपा नेपाल प्रदेश २ संसदीय दलको बैठकले सो निर्णय गरेको हो । लोसपा नेपाल प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । प्रदेश...

गठबन्धनमा प्रधानन्यायाधीश पनि ?

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ किन भइरहेको छ ? गठबन्धनका नेताहरूको अकर्मण्यता त छँदै छ, अन्तर्यमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको दबाब पनि गम्भीर कारणका रूपमा चर्चामा आएको छ । प्रधानन्यायाधीशले पनि भाग दाबी गरेपछि मन्त्रिपरिषद्‌ विस्तारमा ढिलाइ भएको गठबन्धन स्रोतले जनाएको छ । प्रधानन्यायाधीशको चासो कसरी सम्बोधन गर्ने भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी...

एमालेमा ७० वर्षे उमेरहदः ओलीलाई ‘कम्फरटेवल’ !

काठमाडौँ । नेकपा एमालेको जारी विधान महाधिवेशनले ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान संशोधनमार्फत गरेको छ । यसले मुख्य त हालका अध्यक्ष केपी शर्मा ओली लक्षित छ...

मकरीमा, मनहरी कांग्रेसको शुभकामना आदान प्रदान, ११ जना कांग्रेसमा प्रवेश

मकवानपुर । नेपाली कांग्रेस मनहरी १ ले नजिकिदै गरेको विजया दशमी,शुभ दिपावली,तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मनहरी १ को मकरीमा रहेको मोर्डन सभाहलमा भएको उक्त कार्यक्रममा कांग्रेस मनहरीका सभापती प्रकाश बर्तौलाले चाडपर्वहरुलाई बढि खर्चिलो नबनाई मनाउन आग्रह गरे ।...

कांग्रेसले तिन तहका चुनाव एक्ले लड्छ,गठबन्धन हुदैन : गगन थापा

हेटौँडा । नेपाली कांग्रेसका नेता तथा काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन थापाले आगामी तिन तहको निर्वाचन एक्लै लड्ने बताएका छन। काठमाण्डौ महानगरपालिका अधिवेसनको उद्घाटन शत्रमा बोल्दै उनले कांग्रेसले कसैले पस्किएको दुध भात नखाने घोषणा गरेका छन। नेपालका सबै कम्युनिस्ट मिलेर आए पनि कांग्रेस एक्लै लडेर आगामी ५...

मुख्यमन्त्री कार्यालमा अख्तियारको छापा,बिरोधमा जसपाले आन्दोलन गर्दै

काठमाडौँ – प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलन घोषणा गरेको छ । जसपाको प्रदेश २ मधेस कमिटीले विज्ञप्ति जारी गरी आजदेखि आन्दोलन थाल्ने जानकारी दिएको हो । आज शनिबार साँझ प्रदेश २ का आठै जिल्लाका सदरमुकाममा अख्तियारविरुद्ध मसाल...

आमाको नामबाट नागरीकता दिन सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र नागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चको निर्णय छ। काठमाडौँ महानगरपालिका ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आमाको मात्र नाम...

चिरामा बाँडिएका माओवादीहरु मिलेर जनयुद्ध गरौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विभिन्न चिरामा बाँडिएका माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले आफूले बेलैमा सोचेर जनयुद्धको बाटो परिवर्तन गरेर दुश्मनको घेरा तोडेको बताए । प्रचण्डले आफूहरू फुटेपछि...

मकवानपुरमा गाँउपालिका अध्यक्षसँगै पत्रकारलाई पनि भ्रष्टचारको मुद्धा

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका छ । अध्यक्ष मुक्तानसहित ६ जनाविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले  बताउनुभयो । आयोगमा मुद्धा दायर भएसंगै अध्यक्ष मोक्तान स्वत निलम्बनमा पर्नुभएको छ । आयोगले आरोपीहरुसँग...

सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउँ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण...