समाज/राजनीति

नेकपा एसले जुराइदिएको संयोग, आमा छोरा दुवैजना केन्द्रीय सदस्य

झापा । दशैं मनाइरहेका बेला झापाका शारदा शर्मा घिमिरे र छोरा अशेष घिमिरेका लागि नेकपा एकीकृत समाजवादीले खुसीको उपहार दिएको छ । आमा छोरा दुवैजना एकैपटक नेकपा एसको केन्द्रीय सदस्य र झापा जिल्ला सहइन्चार्ज बनेका छन् । नेकपा एसले शनिवार जारी गरेको अन्तरपार्टी सर्कुलरमा आमालाई पूर्ण केन्द्रीय सदस्य र...

एमालेलाई लाग्यो महाधिवेशन : कार्तिक ६ गते वडा र ९ गते पालिक अधिवेशन

काठमाडौं । नेकपा एमालेले आगामी कार्तिक ६ गते वडा अधिवेशन गर्ने भएको छ । देशभरको ७ सय ५३ पालिकामा ९ गते गर्ने अधिवेशनको तयारीस्वरुप ६ गते वडा अधिवेशन गर्न लागेको हो । कार्तिक ६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन भर्चुअल...

मन्त्री बनेपछि पहिलो पटक गृहमन्त्री खाण गृह जिल्ला जाँदै

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण आज गृह जिल्ला रुपन्देही जाने भएका छन्। २९ असारमा गृहमन्त्री भएपछि खाण पहिलो पटक गृह जिल्ला जान लागेका हुन्। बिहान ९ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट भैरहवा जाने निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । आजै साँझ पाँच बजेर ५० मिनेटमा भैरहवाबाट काठमाडौँ फर्कनु...

अष्टलक्ष्मीको मुख्यमन्त्री पदको छिनोफानो दसैँपछि

मकवानपुर। वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेकी छिन् । सो प्रस्तावउपर २०७८ साल कात्तिक ४ गतेमात्रै निर्णय हुने भएको छ । मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ मा बस्नेगरी बैठक स्थगित गरे ।

रोकिएन एमालेको सत्ता बहिर्गमनको शृंखला, अष्टलक्ष्मी ५४ दिनकी मुख्यमन्त्री !

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदै छिन् । तर, अल्पमतमा रहेकाले ५४ दिनमै उनको कार्यकाल सकिने लगभग तय छ । उनी २ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । गत २५ भदौमा एमाले विभाजनको आधिकारिक पत्र प्रदेश सभामा दर्ता भएसँगै अल्पमतमा परेकी शाक्यले एक महिना पूरा...

मुख्यमन्त्री शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् । नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी शाक्यले आज शुरू हुने वाग्मती प्रदेशको नवौँ अधिवेशनमा विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् । दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने राजनीतिक...

एमाले नेता प्रभु साह पार्टीमै क्रियाशील हुने

काठमाडौं । आफ्नो माग सम्बोधन हुनुपर्ने अडानसहित बिधान महाधिवेशन बहिष्कार गरेका एमाले नेता प्रभु साह पार्टीमै क्रियाशील हुने निर्णयमा पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तीन घण्टा लामो छलफलपछि पूर्वमन्त्री साह पार्टी काममा फर्कने निश्कर्षमा पुगेका हुन् । नेता साह शुक्रवार बालकोट पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका...

प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा उपेन्द्र यादवको पुतला दहन

पर्सा । संघीय सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा वीरगञ्जमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुतला जलाइएको छ। पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित यादवलाई मन्त्री नबनाएको भन्दै जसपाका स्थानीय नेता तथा कार्यकर्ताले पार्टीकै केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका हुन्। उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध नाराबाजीसमेत...

ओलीको साथ छाडेका श्रेष्‍ठ र आलेले पाए मन्त्री उपहार

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्‍वको सरकारमा एकीकृत समाजवादी पार्टीबाट पाँच जना मन्त्री बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको नेतृत्‍वमा सहरी विकास, श्रम, रोजागार र सामाजिक सुरक्षा, स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्ययन र स्वास्थ्य राज्यमन्त्री गरी चार मन्त्री सहभागी हुने भएका हुन् । प्रेमबहादुर आले संस्कृति, नागरिक...

गैरसांसद् हमाललाई प्रधानमन्त्री देउवाको मन्त्री उपहार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्ततः गैरसांसद्लाई पनि मन्त्री बनाएका छन् । संविधानको मूल मर्मविपरीत देउवाले नेपालगञ्जका गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन् । हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन् । यसअघि प्रधानन्यायाधीश जबराको कोटामा विचौलियाका रुपमा रहेका दीपक तिमिल्सिनालाई मन्त्री बनाउने चर्चा चलेको थियो...