समाज/राजनीति
कांग्रेसको संस्थापनइतर खेमालाई सभापतिको उम्मेदवार छान्न सकस
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनको महाकुम्भ शुरू हुन ठीक दुई महिना बाँकी छ । वडा तह हुँदै नगरसम्मको अधिवेशन सम्पन्न हुने क्रममा छ । यद्यपि १३ जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगो नलागेका कारण तल्लो तहको अधिवेशन प्रभावित भइरहेको छ । महाधिवेशनको सरगर्मी बढेसँगै कांग्रेस कार्यकर्ताहरूले पार्टी...
कांग्रेस अधिवेशनः मकवानपुरका पालिकामा देउवा पक्षको वर्चस्व
मकवानपुर । नेपाली कांग्रेसको हालै सम्पन्न पालिका अधिवेशनअन्तर्गत मकवानपुरका अधिकांश स्थानमा सभापति शेरबहादुर देउवा पक्षले विजय हासिल गरेको छ । मकवानपुरका १० स्थानीय तहमध्ये आठमा निर्वाचन र दुईमा सर्वसम्मतबाट नेतृत्व चयन भएको थियो । जसमध्ये सभापति देउवा समूहका ६ जना र इतरका चार जना सभापतिमा निर्वाचित भएका छन् । देउवा समूहबाट हेटौंडामा...
दल बिभाजन सम्बन्धि अध्यादेश खारेज
काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर राजनीतिक दल विभाजन...
बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाँदै नेकपा(एस)
हेटौंडा । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको हो ।एक नेताका अनुसार एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेका छन् । यस्तै मन्त्री हुनेमा...
कांग्रेस हेटौंडा उपमहानगरपालिकामा इटेनीको प्यानल नै विजयी
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापतिमा उत्सव इटेनी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको कांग्रेसको नगर अधिवेशनबाट इटेनीसहित उनको प्यानल नै विजयी भएको हो । नगर सभापतिका उम्मेदवार इटेनी १ सय ५२ मत अन्तरले विजयी भएका हुन् । नगर सभापति इटेनीले २...
कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा मोक्तान
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट मोक्तान सभापतिमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी अर्जुन दाहाललाई २७ मत अन्तरले पराजित गरेका हुन् । सभापति मोक्तानले ८७ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी दाहालले...
नेपाली कांग्रेस ओखलढुंगा चम्पादेवी गाउँपालिको सभापतिमा पुलामी
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका जिल्लाको चम्पादेवी गाउँपालिकाको सभापतिमा बिष्णु कुमार पुलामी मगर निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार) भएको कांग्रेसको गाउँ अधिवेशनबाट पुलामी सभापतिमा सर्वसम्मत निर्वाचित भएको हुन् । त्यस्तै उपसभापतिमा भुवन राउत र धु्रबकुमार कार्की सर्वसम्मत भएका छन् । अधिवेशनले सचिवमा कल्याण...
नेपाली कांग्रेस ओखलढुंगा लिखुको सभापतिमा कुमार सुवेदी
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका जिल्लाको लिखु गाउँपालिकाको सभापतिमा कुमार सुवेदी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार) भएको कांग्रेसको गाउँ अधिवेशनबाट सुवेदी सभापतिमा सर्वसम्मत निर्वाचित भएको हुन् । त्यस्तै उपसभापतिमा मेघ बहादुर कार्की र जितबहादुर रोक्का सर्वसम्मत भएका छन् । अधिवेशनले सचिवमा गोपाल खड्का...
कांग्रेस इन्द्रसरोवर गाउँपालिका सभापतिमा विश्वलाल सर्वसम्मत निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिकाको सभापतिमा विश्वलाल लामा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार) भएको कांग्रेसको गाउँ अधिवेशनबाट लामा सभापतिमा सर्वसम्मत निर्वाचित भएको मतदान अधिकृत मदन लामिछानेले बताए । त्यस्तै उपसभापतिमा किशोर बास्ताकोटी र कृष्ण बहादुर भोम्जन सर्वसम्मत भएका छन् । अधिवेशनले सचिवमा...
कांग्रेस भीमफेदी गाउँपालिकाको सभापतिमा श्रेष्ठ
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको गाँउ कमिटिको निर्वाचनमा सभापतिमा सञ्जिव श्रेष्ठ निर्वाचित भएका छन् । अर्का निकटतम प्रतिद्वन्दी नारायण आलेलाई १८ मतले पराजित गरेका हुन् । सभापति श्रेष्ठले कूल खसेको १५६ मत मध्ये ८६ मत प्राप्त गरेका थिए । उनका निकटतम...










