समाज/राजनीति

भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मको सम्बोधन

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । आ–आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतमा सम्बोधन...

भट्टराईको आरोप – एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको पार्टी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका हुन्। उनले चितवनमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख...

कांग्रेसको कसैसँग मिलेर चुनाव लड्ने ‘क्यारेक्टर’ नै छैन : थापा

काठमाडौँ । कांग्रेस नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले प्रचण्ड बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने बताएका छन् । उनले अबका चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने बताए । ‘कांग्रेस एक्लै चुनाव लड्छ, सानदार ढंगले लड्छ । र, प्रचण्ड बहुमत ल्याएर चुनाव जित्छ । पाँच वर्षसम्म कांग्रेसले एकलौटी...

एमाले महाधिवेशनमा दक्षिण एसियाका सबै दललाई निम्तो तर माधव नेपालको पार्टीलाई नबोलाइने

काठमाडौँ । नेकपा एमालेले चितवनमा आयोजना हुने पार्टीको १०औं महाधिवेशनमा सहभागिताका लागि दक्षिण एसियाका सबै राजनीतिक दललाई निम्तो पठाएको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बुधवार पत्रकार सम्मेलन गर्दै विभिन्न मुलुकका पार्टीहरू, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरू, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरू तथा आईक्याप ९आईसीएपीपी० का...

खेलकुद बिकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री मोक्तान

मकवानपुर । बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले युवा तथा खेलकुद क्षेत्रको बिकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मंगलबार थाहा नगरपालिका वडा नम्बर २ फाँटबजारमा आयोजना गरिएको चौंथो बिनय बाबु स्मृति मकवानपुर जिल्ला स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री मोक्तानले खेलकुद सामाजिक बिकासकोलागि महत्त्वपूर्ण भएको...

जनताले दिएको जिम्मेवारी पुरा गर्छु : मन्त्री मोक्तान

मकवानपुर । बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले जनताले दिएको जिम्मेवारी पुरागर्ने बताउनुभयो । अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगर कमिटिले गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री मोक्तानले जनताको सेवामा आफु लाग्ने बताउनुभयो । मंगलबार थाहा नगरमा भएको कार्यक्रममा माओबादी केन्द्रको बागमती प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु...

‘प्रधानन्याधिश ज्यू,जतिसक्दो चाडो राजिनामा दिनुस्’ – नेता पौडेल

मकवानपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराले जतिसक्दो आफ्नो पदबाट राजिनामा दिनका लागि सुझाब दिएका छन् । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा शुभ दिपावली, छठ र नेपाल सम्वतका अवसरमा आज हेटौंडामा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै उनले भने–‘प्रधानन्यायधीशले सम्मान जनक बहिरगमन चाहनु...

प्रदेश १ मुख्यमन्त्रीमा राईले लिए सपथ

मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको सपथ लिएका छन्। गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका राईले प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट सपथ लिएका हुन्। एकीकृत समाजवादीका राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका थिए। प्रदेश १ मा...

पश्चिम मकवानपुरमा नेपाली काँग्रेस प्रवेश गर्नेको लर्को

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले संगठन बिस्तार र पार्टी प्रवेश कार्यलाई तिब्रता दिदैँ लगेको छ । नेपाली काँग्रेस मनहरीमा आज आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा यस क्षेत्रका चर्चित व्यक्तिहरु काँग्रेसमा प्रवेश गर्नेको लर्को नै लागेको छ ।  काँग्रेस प्रवेश गर्नेहरुमा उद्योगी, व्यवसायीहरु रहेका छन् । नेकपा एमाले,...

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ । यसबारे त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराउँदै आइतबार संगठनकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले त्रिविका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटालाई १६ बुँदे ज्ञापनपत्र बुझाएको हो । आगामी फागुन १४ गते स्ववियु चुनाव सम्पन्न गराउने गरी कार्यतालिका...