स्वास्थ्य
यस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ
थाइराइड भनेको एउटा ग्रन्थी हो। यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ। यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ। थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिज) गर्ने हो। थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन...
कोरोनाको उच्च जोखिममा युरोप : डब्ल्यूएचओ
काठमाडौँ — युरोपेली मुलुकहरुमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न सक्ने देखिएको छ । विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली मुलकका जनताहरुले पर्याप्त खोप नलगाएका कारण फेरि एक पटक ती मुलुकहरु कोरोना भाइरसको संक्रमण फैलन सक्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा डब्ल्यूएचओ युरोप प्रमुख हान्स क्लुगेले फ्रेबुअरी सम्ममा युरोपेली...
७६० संक्रमित थपिए, थप ११ जनाको मृत्यु, ८९९ निको
काठमाडौं । नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ७६० जनाको नतिजा पोजिटिभ आएको हो । ६ हजार १६८ नमुनाको पीसीआर परीक्षण गर्दा ६३६ र पाँच हजार ८६३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२४ जनामा...
ओखलढुंगा बस दुर्घटनाः घाइते खड्कालाई थप उपचारका लागि काठमाडौँ लगियो
ओखलढुंगा ।ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन। बा ३ ख ९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे सडकमा चिप्लिएर पल्टिएको हो । सो दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका हुन। घाइते खड्कालाइ उपचारको लागि...
भारतमा कोभिडका थप २४ हजार सङ्क्रमित
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शुक्रबार बिहान सार्वजनिक जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका थिए । शुक्रबारको विवरणमा भन्दा...
२४ घण्टामा ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार ३०४ जनाको पिअिसार परीक्षण गर्दा ६५६...
हार्टएट्याकको संकेत गर्ने ७ लक्षण
यदि तपाईंको मुटुमा केही समस्या आयो भने के पहिले यसबारे थाहा होला रु सबैलाई थाहा नै हुनुपर्छ भन्ने छैन । तर, केही समस्याहरुबारे चाहिँ पहिले नै थाहा पाउन सकेमा राम्रो हुन्छ । किन पनि भने यसले मुटुलाई कस्तो असर गरिरहेको छ भन्ने जानकारी दिन्छ र हामीले समयमा नै चेकअप...
निपा भाइरस के हो, कसरी जोगिने ?
निपा भाइरस पशुबाट मानिसमा सर्ने नयाँ रोगको रुपमा विकसित हुँदै गरेको एक खतरनाक भाइरस संक्रमण हो। यसले मानिस र पशु दुबैलाई संक्रमण गर्न सक्दछ। यस भाइरस प्राकृतिक रुपमा टेरोपस भन्ने प्रजातिको चमेरोमा रहने गर्दछ। निपा भाइरस पारामिक्जोभाइरिडि परिवारभित्र पर्ने हेप्नीभाइरस भन्ने समूहको एक सदस्य हो जसमा यस बाहेक हेन्ड्रा...
निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए।...
२४ घण्टामा १४८६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ५३२...









