स्वास्थ्य

यी हुन् एमाले ओली समूह प्रवेश गर्ने २०० उद्योगी-व्यवसायी (नामावलीसहित)

काठमाडौं । नेकपा(एमाले) ओली समुहमा प्रवेश गर्ने व्यवसायीको नामावली सार्वजनिक भएको छ । बालुवाटारमा आयोजीत उद्योगी व्यवसायीसँगको छलफलमा यी व्यवसायी ओली समूहको एमाले प्रवेश गरेका हुन् । प्रवेश गर्नेको सूचीमा उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलगायत छन् । उनीहरु प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडको पहलमा ओली एमाले...

कोरोना कहरः उद्योग दर्ता हुने क्रम बढ्दै

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार ४२७ नयाँ उद्योग दर्ता भइसकेका छन् । आव २०७५।७६...

घोराही सिमेन्टलाई अदालतको अन्तरिम आदेश, प्रदूषण तत्काल नियन्त्रण गर्नु

दाङ । उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई उद्योग सञ्चालन गर्दा हुने धुवाँ, धुलो र वातावरणीय प्रदूषण तत्काल नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले वातावरणमा प्रतिकूल असर पार्ने कार्य नियन्त्रणका लागि उपकरणको व्यवस्थापन...

उद्यमशीलताको विकासमा स्टार्टअपलाई जोड्दै महासङ्घ

काठमाडौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको परिवर्तनलाई अधिकतम प्रयोग गर्दै रोजगारीको अवसर खोज्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासङ्घले स्टार्टअप व्यवसायलाई विशेष रुपमा अगाडि बढाउने भएको छ । महासङ्घले स्टार्टअपको प्रवद्र्धनमार्फत मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा कार्य गर्ने ध्येयका साथ ‘स्टार्टअप एण्ड इनोभेसन’ समिति गठन गरेको छ ।...

म्याद गुज्रेका सामान बेच्दै कमलविनायकका पसले

भक्तपुर । भक्तपुर नगरपालिकाले कमलविनायक आवास क्षेत्रमा रहेका पसलहरुमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरु बिक्रीका लागि राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आज भएको बजार अनुगमनमा कमलविनायक आवास क्षेत्रमा २५ वटा पसल अनुगमन गरी दर्ता नभएका आठ वटालाई दर्ता...

भूकम्प अनुदानमा बनेका घरमा पनि कोठा र तला थप्न पाइने, तयार हुँदै कार्यविधि

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहने लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि बृहद् अन्तरक्रिया गरिएको छ । कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनर्निर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिहरु बीच अन्तरक्रिया भएको हो ।...

सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा, अदालतले जारी गर्यो कारण देखाउ आदेश

दाङ । घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी परमादेशको आदेश माग्दै २१ जनाले...

शनिबार राजधानीका यी स्थानमा काटिदैछन् बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ । शनिबार बिहान...

२३५ जना उद्योगी व्यवसायीले ओली एमाले रोजे, बालुवाटारमा लगाए टिका

कठमाडौं । २३५ जना उद्योगी व्यवसायी नेकपा(एमाले) ओली समुहमा प्रवेश गरेका छन् । बालुवाटारमा आयोजीत उद्योगी व्यवसायीसँगको छलफलमा उनीहरुले ओलीको हातबाट टिका लगाएका हुन् । उद्योग बाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका किशोर प्रधान ललित अग्रवाल लगायत छन् । सिताराम अग्रवाल वकिल, हितेश गोल्छा(दिवाकर गोल्छाका छोरा), पुनम ब्यास, कृष्ण...

महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबार, नेतृत्वका लागि तीन जना मैदानमा

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत ७ गते शनिबार हुने भएको छ । निजी साना तथा मझौला व्यवसायीको छाता सङ्गठनका रूपमा रहेको महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन हुन लागेको हो । महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीमा देखिएको समस्या समाधानका...